आर्थिक अभावमा जोङलुङ गुम्बा पुन: निर्माण अधुरै
ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा निर्माण तथा व्यवस्थापनमा आर्थिक अभाव भएको छ। प्रारम्भमा स्थानीय, विदेशी दाताको सहयोग र गाउँपालिकाको बजेटबाट पुनर्निर्माण थालिए पनि अन्तिममा रकम अपुग भएको छ। बजेट नहुँदा काम रोकिएको छ। १९०५ सालमा स्थापित...