अब पर्याप्त पूर्वतयारी भएका आयोजनामा मात्रै वैदेशिक सहायता लिइने, वैदेशिक सहायता सम्बन्धी रेडिसन फिल्टर कार्यान्वयनमा
काठमाडौं : अब सरकारले पर्याप्त पूर्वतयारी भइसकेका आयोजनाहरूमा मात्रै वैदेशिक सहायता लिने भएको छ। पूर्वतयारी बिनै आयोजनाहरूमा सहायता लिइदाँ काम प्रभावकारी नभएको र सरकारी अधिकारीहरूको क्षमतामाथि नै गम्भीर प्रश्न उठ्न थालेपछि अर्थ मन्त्रालयले वैदेशिक सहायता सम्बन्धी मूल्यांकन चेकलिस्ट (रेडिसन फिल्टर) बनाएर...