एमाले र कांग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नू : उपप्रधानमन्त्री सिंह
काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिलाई कम नआँक्न चेतावनी दिएका छन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले सरकारमा अस्थिरता बढेको र सुशासन...