ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रूससँगको सम्बन्धलाई लिएर ट्रम्पद्वारा भारतलाई २५% कर र ‘जरिवाना’

५ मिनेट अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताएका छन्। साथै उनले नयाँदिल्लीले रुसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट ‘जरिवाना’ लगाउने पनि घोषणा गरेका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मममा यी उपायहरू शुक्रबारदेखि लागु हुने...

प्याजको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

६ मिनेट अघि   सेतोपाटी

बजारमा सुकेको प्याजको भाउ स्थिर छ। चार दिनदेखि प्याजको भाउ स्थिर भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको हो। समितिको तथ्यांकअनुसार बिहीबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ३६ देखि ३८ रूपैयाँमा बिक्री भइरहेको छ। सोमबारदेखि...

फिल्म 'रियाल रिंगेट' को प्रिमियर, शुक्रबारदेखि प्रदर्शन

११ मिनेट अघि   सेतोपाटी

शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउन लागेको फिल्म 'रियाल रिंगेट' को प्रिमियर गरिएको छ।  बुधबार काठमाडौंमा आयोजित प्रिमियरमा फिल्मको टिम, अन्य कलाकर्मीसहित अन्य विधाका व्यक्ति र सञ्चारकर्मीहरू उपस्थित रहे। फिल्म हेरेपछि उपस्थितले आफू भावुक भएको प्रतिक्रिया दिए। प्रवासी नेपालीहरूको जीवनका पीडादायी पानाहरूलाई...

आर्थिक अभावमा जोङलुङ गुम्बा पुन: निर्माण अधुरै

२१ मिनेट अघि   थाहाखबर

ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा निर्माण तथा व्यवस्थापनमा आर्थिक अभाव भएको छ। प्रारम्भमा स्थानीय, विदेशी दाताको सहयोग र गाउँपालिकाको बजेटबाट पुनर्निर्माण थालिए पनि अन्तिममा रकम अपुग भएको छ। बजेट नहुँदा काम रोकिएको छ। १९०५ सालमा स्थापित...

प्रधानमन्त्रीसँग कुराकानी गर्न बालुवाटार पुगे देउवा

२१ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। प्रधानमन्त्री ओलीसहित एमाले र कांग्रेसका शीर्ष नेताहरू बालुवाटारमा बिहीबार मध्याह्न छलफलमा जुटेका हुन्। छलफलमा प्रधानमन्त्री ओलीसहित एमालेबाट अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल...

आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने

२२ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय पर्यटन परिषद्को प्रथम बैठकले आरोग्य पर्यटनको प्रवर्द्धनका लागि रणनीतिक अवधारणा पत्र तयार गर्ने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बुधबार बसेको बैठकले पर्यटन क्षेत्रको दीर्घकालीन तथा समावेशी विकासका लागि आरोग्य पर्यटनलाई प्राथमिकतामा राख्दै नीतिगत...

अब पर्याप्त पूर्वतयारी भएका आयोजनामा मात्रै वैदेशिक सहायता लिइने, वैदेशिक सहायता सम्बन्धी रेडिसन फिल्टर कार्यान्वयनमा

२५ मिनेट अघि   थाहाखबर

काठमाडौं :  अब सरकारले पर्याप्त पूर्वतयारी भइसकेका आयोजनाहरूमा मात्रै वैदेशिक सहायता लिने भएको छ।  पूर्वतयारी बिनै आयोजनाहरूमा सहायता लिइदाँ काम प्रभावकारी नभएको र सरकारी अधिकारीहरूको क्षमतामाथि नै गम्भीर प्रश्न उठ्न थालेपछि अर्थ मन्त्रालयले वैदेशिक सहायता सम्बन्धी मूल्यांकन चेकलिस्ट (रेडिसन फिल्टर) बनाएर...

पोखरामा ‘आर.यु फेष्ट’ हुने

२८ मिनेट अघि   थाहाखबर

पर्वत : सहकार्य गर्ने केही संस्थाहरूसँग सहकार्य गरेर कास्कीको पोखरा महानगरपालिकाले पोखरामा पहिलो पटक ‘आर.यु फेष्ट’ हुने भएको छ।कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र...

बाँसको महत्त्व बताउन भोक हड्तालमा बसेका मेयर

३३ मिनेट अघि   सेतोपाटी

काठमाडौं माइतीघर मण्डलको एक कुनामा बाँसबाट निर्मित कुर्सी र सत्याग्रह लेखिएको बोर्ड ठड्याइएको छ। त्यही बोर्ड र कुर्सी छेउमा परालको गुन्द्रीमाथि कम्बल ओछ्याइएको छ। त्यसमै पलेटी कसेर बसिरहेका छन्, खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई। उनी ७ बुँदे...

एमाले र कांग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नू : उपप्रधानमन्त्री सिंह

३६ मिनेट अघि   थाहाखबर

काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिलाई कम नआँक्न चेतावनी दिएका छन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले सरकारमा अस्थिरता बढेको र सुशासन...

जोशी हाइड्रोपावरको हकप्रद सेयर खुल्यो

३६ मिनेट अघि   सेतोपाटी

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज (बिहीबार) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद सेयर...

नयाँ पुस्तालाई कृषि कर्मसँग जोड्ने विषय अबको युवा आन्दोलनको साझा मुद्दा बन्नुपर्छः महासचिव पोखरेल

४३ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा कृषि क्षेत्रमा समस्या उत्पन्न भइरहेको बताएका छन्। बिहीवार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एक महिने रक्तदान अभियानको शुभारम्भ गर्दै उनले यस्तो बताउनुभएको हो। उनले नेपालमा पछिल्लो समय...

नेपाल पर्वतारोहण संघको अध्यक्षमा कुलबहादुर गुरूङको उम्मेदवारी घोषणा

४३ मिनेट अघि   सेतोपाटी

नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी निर्वाचनका लागि वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। भदौ ७ गते (अगस्ट २३) मा हुने भनिएको संघको निर्वाचनका लागि उनले अधयक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। गुरुङले संघको...

एनआरएनए बेल्जियमको अध्यक्षमा लोकेन्द्र नेपाल

१ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् बेल्जियमको अध्यक्षमा लोकेन्द्र नेपाल सर्वसम्मत चयन भएका छन्। लुभेनमा सम्पन्न संघको १०औं राष्ट्रिय महाधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। संघका महिला उपाध्यक्षमा ईश्वरा शर्मा तथा अन्य...

मुलपानीमा क्यानको बोर्ड बैठक (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक सुरू भएको छ।  क्यानको केन्द्रीय कार्यालय मुलपानीमा बोर्ड बैठक सुरू भएको हो।   बैठकमा नेपाल प्रिमियर लिग (एनपिएल) को हिसाबसहित छलफलका १२ एजेन्डा छन्।  जसमा एनपिएलको पहिलो संस्करणको आय-व्ययको जानकारी गराउने र त्यसलाई अनुमोदन गर्ने,...

१०९ ग्राम खैरो हेरोइनसहित एक युवक सामाखुसीबाट पक्राउ

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको सामाखुसीबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। बुधबार अपराह्न काठमाडौं-२६ टाउनप्लानिङमा रहेको एक घरबाट १०९ ग्राम खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापा मेची नगरपालिका-१० का शंकर राजवंशी छन्। लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको...

सर्वसाधारणका लागि दरमखोला हाइड्रो इनर्जीको आइपिओ खुल्यो

१ घण्टा अघि   सेतोपाटी

दरमखोला हाइड्रो इनर्जी कम्पनीले आज (बिहीबार) बाट सर्वसाधारण लगानीकर्तामा आइपिओ जारी गर्ने गरेको छ। कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँको दरमा २४ लाख २३ हजार एक सय ८५ कित्ता आइपिओ जारी गरेको हो। कम्पनीको सेयरमा न्यूनतम १० कित्ता र अधिकतम ५०...

पाँडेको फिल्ममा 'सक्किगोनि' टिमबाट मुन्नी मात्रै!

१ घण्टा अघि   सेतोपाटी

चर्चित टेलिभिजन सिरियल' भद्रगोल' निर्माण तथा निर्देशन गरेर चर्चामा आएका अर्जुन घिमिरे (पाँडे) फिल्म निर्देशक बनेका छन्। उनले बिहीबार साउन १५ अर्थात् खिर खाने दिनको अवसर पारेर 'झरीपछिको इन्द्रेणी' को शुभमुहूर्त गरेका हुन्। गत वर्षसम्म उनी चर्चित टेलिभिजन सिरियल 'सक्किगोनि' निर्माण तथा...

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९३ हजार ६ सय...

'रेलको बाटो' फिल्म निर्माणको घोषणा

१ घण्टा अघि   सेतोपाटी

कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित 'रेलको बाटो' नामक फिल्म बन्ने भएको छ।  कस्तुरी प्रोडक्सन प्रालिले रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बनाउन लागेको फिल्मको बिहीबार पोस्टर सार्वजनिक गर्दै औपचारिक निर्माण घोषणा गरिएको हो। फिल्मको कथा तथा निर्देशन...

हाजिर जमानीमा छुटे ठगी आरोपमा पक्राउ परेका दिपेन्द्र अग्रवाल

१ घण्टा अघि   सेतोपाटी

ठगी आरोपमा पक्राउ परेका सेयर कारोबारी दिपेन्द्र अग्रवाल हाजिर जमानीमा छुटेका छन्। बुधबार सरकारी वकिलको कार्यालय काठमाडौंले अग्रवाललाई हाजिर जमानीमा रिहा गरेको हो। उनलाई अहिले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएकाले हाजिर जमानीमा छाडिएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख तथा सहन्यायाधिवक्ता...

कागतीले बजार नपाउँदा निराश

१ घण्टा अघि   सेतोपाटी

तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश भएका छन्। व्यावसायिक कागतीखेतीमा लागेका उनी आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्छन्।  मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गरेका छन्। कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार...

एउटै किसानले फलाउँछन् दैनिक ५०० किलो बोडी

१ घण्टा अघि   सेतोपाटी

विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्‍याउन भ्याइनभ्याइ छ। उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ। उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा...

महाधिवेशनबारे तरूण दल अध्यक्ष गुरूङले गरे गण्डकीका ११ जिल्ला अध्यक्षसँग छलफल

१ घण्टा अघि   सेतोपाटी

नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङले गण्डकी प्रदेशमा रहेका ११ जिल्लाका तरूण दल अध्यक्षहरूसँग छलफल गरेका छन्। तरूण दलको पाँचौं महाधिवेशनबारे उनीहरूबीच कुराकानी भएको हो।  अध्यक्ष गुरूङ र जिल्ला अध्यक्षहरूबीच पोखरामा महाधिवेशन तयारीलगायत विषयमा छलफल भएको केन्द्रीय सदस्य दीपेन्द्र पोख्रेलले जानकारी...