रूसमा गएको भूकम्प इतिहासकै छैटौं शक्तिशाली
सुदूरपूर्वी रूसको कामचात्का पेनिनसुलामा गएको शक्तिशाली भूकम्पले जापानदेखि अमेरिकासम्म हलचल पैदा गरेको छ। महासागरको १९ किलोमिटर गहिराइमा गएको ८.८ म्याग्नेच्युडको भूकम्पले कामचात्कामा पैदा गरेको सुनामी प्रशान्त महासागरभरि फैलिएको छ। रूसको कामचात्कापछि जापान र अमेरिका मुख्य प्रभावित बनेका छन्। रूसमा भूकम्पपछि...