रोपो लहलहाउने वेला आकास ताक्दै तराइका किसान
महोत्तरी : आज साउन दोस्रो साता लागिसकेको छ। लामो खडेरीले आत्तिएका यहाँका किसानले अझै आकास ताक्न छाडेका छैनन्। आकासे पानीको भरमा रहेका किसान साउन दोस्रोसम्म वर्षा भएर रोपाइँ गर्न पाइन्छ कि भन्ने आशामा आकास ताक्दै बसेका छन्। रोपाइँको समय घर्कँदै...