पाथीभरा केबलकार बनाउने बाटो खुला
सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणको बाटो खोलिदिएको छ। केबलकार निर्माणको काम यथास्थितिमा राख्नु भन्ने यसअघिको अल्पकालीन आदेशलाई सर्वोच्चले निरन्तरता नदिएपछि केबलकारको काम अघि बढाउन बाटो खुलेको हो। न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बुधबार चैत...