राजेश हमालको यात्रा– फिल्मबाट निकालिएदेखि महानायकसम्म
द कन्भरसेसन– ४५ सिनेमा होस् वा उपन्यास वा समाचार-फिचर; त्यो एउटा निश्चित ढाँचामा लेखिएको हुन्छ। त्यसमा सुरूआत हुन्छ, जहाँ पात्र वा घटनाको पृष्ठभूमि बुनिन्छ। मध्य हुन्छ, जहाँ पात्रको उद्देश्यमा अवरोध आउँछ; घटनाक्रमहरूबीच संघर्ष हुन्छ। र अन्त्य हुन्छ, जहाँ पात्रको जीवन वा घटनाक्रम एउटा...