महालेखाको प्रतिवेदनका १२ सार, कहाँ कस्तो बेथिति?
महालेखा परीक्षक कार्यालयले आफ्नो ६२ औँ वार्षिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। यो प्रतिवेदन आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षणमा आधारित छ। प्रतिवेदनले संघीय, प्रदेश, स्थानीय तह र विभिन्न सार्वजनिक संस्थानका वित्तीय कारोबारमा देखिएका अनियमितता, कमजोरी र सुधारका क्षेत्रहरू...