जसले देशको ढुकुटी चलाउँछ, उसैको सबैभन्दा बढी बेरुजु
काठमाडौँ : गत आर्थिक वर्ष २०८०र८१ मा संघीय सरकारी कार्यालयतर्फ सबैभन्दा बढी अर्थ मन्त्रालयको बेरुजु देखिएको छ। नेपालको अर्थतन्त्र चलाउने मुख्य सरकारी कार्यालय अर्थ मन्त्रालय हो। उसले नै बजेट बनाउँछ। बुधवार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनमा सरकारका...