रहेनन् 'कान्तारा २' अभिनेता राकेश पुजारा
'कान्तारा २' अभिनेता राकेश पुजाराको मृत्यु भएको छ। उनले केही दिनअघि मात्रै 'कान्तारा २' को छायांकन सकेका थिए। ११ मेमा उनी आफन्तको मेहेन्दी समारोहमा सहभागी भएका थिए। जहाँ उनी आफ्ना साथीसँग कुराकानी गरिरहेका थिए। त्यतिबेला उनी अचानक बेहोस भएर लडे। उनलाई तुरून्तै...