ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मेरिट र काबिलियतको कदर छैन, न्यायलयदेखि बैंकसम्म दलीय भागबन्डा छ: सांसद कार्की

५७ सेकेन्ड अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले राज्यका हरेक अंगमा सत्ताको लाजमर्दो भागबण्डा चलिरहेको टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले न्यायालयदेखि बैंकसम्म दलहरूबीच भागबन्डा चलेको बताएकी हुन्। 'न्यायलय, विश्वविद्यालय, प्रहरी,...

स्याउको मूल्य बढ्यो, कति पुग्यो किलोको?

१० मिनेट अघि   सेतोपाटी

बजारमा स्याउको मूल्य बढेको छ। माग अनुसार स्याउको आपूर्ति नभएकाले मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए। 'स्याउ सकिन लाग्यो त्यही भएर मूल्य बढेको हो,' उनले भने। उनका अनुसार बजारमा स्याउको मूल्य बढ्न थालेको एक...

संघीयता ल्याउनेहरू नै संघीयताको विरोधी देखिए: जनार्दन शर्मा

११ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संघीयता ल्याउने पार्टीहरू नै अहिले संघीयताको विरोधी रहेको बताएका छन्।  बुधवार काठमाडौंमा आयोजित 'संघीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट' छलफल कार्यक्रममा बोल्दै उनले २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि संघले विनियोजन गर्ने...

फ्लप फिल्मको कारण अभिनय छोड्न चाहन्थे अभिषेक बच्चन

११ मिनेट अघि   सेतोपाटी

अभिनेता अभिषेक बच्चनले बलिउडमा आफ्नो पहिचान बनाइसकेका छन्। तर उनी आफ्नो बुबा अमिताभ बच्चन जति हिट छैनन्। एक समय अभिषेकको सबै फिल्म लगातार फ्लप भइरहेका थिए, त्यतिबेला उनले अभिनय छोड्ने सोचेका थिए।  'मेरो लगातार फिल्म फ्लप भइरहेका थिए। अचानक मेरो अभिनयलाई लिएर पनि...

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

१३ मिनेट अघि   थाहाखबर

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।         पर्सा, वीरगंज महानगरपालिका-१२ प्रतिमा चोकमा बा.४ ख ३९३५ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका-१५ भिष्वा बस्ने ७३ वर्षीय ननक राउत यादवको मंगलबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर...

चुनौतीले थिचिएको हाम्रो अर्थतन्त्र कसरी ल्याउने लयमा?

१४ मिनेट अघि   सेतोपाटी

नेपाली अर्थतन्त्रमा धेरै चुनौती घरेलु खालका छन्। कोरोनाकालमा राज्यले लागू गरेका कर्जा लगायतका नीति; अनुत्पादक क्षेत्रमा दिइएको कर्जा; नियमनको अप्रभावकारिताले लघुवित्त, सहकारी आदि क्षेत्रमा देखिएका समस्या घरेलु हुन्। राज्यको स्रोत परिचालनमा आएको समस्या, निर्माण र अन्य क्षेत्रको भुक्तानी रोकिएको अवस्था आदिले...

गुल्मी र तनहुँमा बालिकामाथि बलात्कार

१६ मिनेट अघि   थाहाखबर

काठमाडौं : गुल्मी र तनहुँमा बालिकामाथि बलात्कार भएको छ।  गुल्मी, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ बडिगाड गाउँपालिका-९ खहरे बस्ने १९ वर्षीय हिरा कामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। हिराले ती बालिकालाई रेसुङ्गा नगरपालिका-२ बाख्रेछेडामा शनिबार जबरजस्ती करणी...

पत्रकार फणि महतको निधन

१८ मिनेट अघि   सेतोपाटी

पत्रकार फणि महतको निधन भएको छ। अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार महतको मंगलबार राति उपचारको क्रममा काठमाठौंको अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो। पत्रकार महत लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित थिए। महत दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा थिए। उनी प्रेस...

लागुऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

१९ मिनेट अघि   थाहाखबर

काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन्।         ललितपुर, बागमती गाउँपालिका-२ छपेलीबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ सय ६ ट्याब्लेट र नगद ३५ हजार ३ सय ३० रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।...

सांसद बजगाईको व्यङ्ग्य: राजनीतिमा भएकाले मैले भनेको ठिक छ, जनताले भनेको छैन!

२१ मिनेट अघि   सेतोपाटी

सत्तारूढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले जनताका निराशा र कुरा नसुनिएकोप्रति लक्ष्य गर्दै प्रतिनिधि सभाको बुधबारको बैठकमा कुरा उठाएका छन्। उनले नेताहरूले भनेका कुरा ठिक हुने तर जनताले भनेका कुरा बेठिक हुने भन्दै व्यङ्ग्यसमेत कसे। ‘नेपालमा शिक्षक ठिक हुनुहुन्छ, विद्यार्थी...

यौनधन्दामा लगाएको अभियोगमा तीनजना पक्राउ

२२ मिनेट अघि   थाहाखबर

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाहरूलाई अवैध रूपमा यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा तीनजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार गत सोमबार साँझ पोखरा महानगरपालिका–८ सृजना चोकबाट उनीहरू पक्राउ परेका...

लिग-२ को महत्वपूर्ण सिरिजका लागि नेपाली टोली बेलायततर्फ

२७ मिनेट अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ मा अहिले नेपाल दबाबपूर्ण स्थितिमा छ। आठ टोली सहभागी लिगमा नेपाल अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ। नेपालले १२ खेल खेल्दा केवल २ खेलमा मात्र जित निकाल्न सकेको छ। नेपालले केवल ६ अंक मात्र जोड्न सकेको छ।...

जातीय विभेदको आरोपमा पिएन क्याम्पसका व्यवस्थापन विभाग प्रमुख बर्खास्त

३० मिनेट अघि   सेतोपाटी

शौक्षिक भ्रमणमा जाँदा विद्यार्थीलाई जातीय विभेदको आरोप लागेपछि पोखराको पृथ्वीनारायण क्याम्पस (पिएन) को व्यवस्थापन अनुसन्धान विभागका प्रमुख देवीलाल शर्मा बर्खास्त भएका छन्।  क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठकले उपप्राध्यापक शर्मालाई मंगलबार विभागीय प्रमुखबाट शर्मालाई पदमुक्त गरेको जानकारी दिए। वैशाख २६ गते...

१४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

३१ मिनेट अघि   सेतोपाटी

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।  बाग्लुङ बडिगाड गाउँपालिका-९ खहरे बस्ने १९ वर्षीय हिरा कामी पक्राउ परेका हुन्।  उनलाई मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको टोलीले पक्राउ गरेको हो।  उनीविरूद्ध १४ वर्षीया बालिकालाई रेसुङ्गा नगरपालिका-२...

यसरी नियन्त्रणमा लिइयो मखन गल्लीमा लागेको आगलागी (तस्बिरहरू)

३७ मिनेट अघि   सेतोपाटी

काठमाडौंको मखन गल्लीमा लागेको आगो ६ वटा दमकलको प्रयोग गरी नियन्त्रणमा लिइएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन गल्लीका दुई घरमा बुधबार बिहान पौने ७ बजेतिर आगलागी सुरू भएको हो। उक्त आगलागी बिहान पौने ९ बजे नियन्त्रणमा आएको हो।...

बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौती : राष्ट्रपति

४० मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौती भएको बताएका छन्। बुधवार महालेखा परीक्षकको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। उनले विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै...

अब गण्डकीमै दर्ता भएका सवारीले मात्र पाउँछन् 'राइड सेयरिङ' गर्न, यस्ता छन् मापदण्ड

४० मिनेट अघि   सेतोपाटी

गण्डकी प्रदेश सरकारले नियमावलीमार्फत् राइड सेयरिङलाई कानुनी मान्यता दिएको छ। प्रदेश सरकारको मंगलबार बसेको बैठकले निर्देशिका जारी गर्दै राइड सेयरिङलाई कानुनी मान्यता दिएको हो।  नियमावलीमा राइड सेयरिङ सेवा सञ्चालन गर्ने कम्पनीसँग कम्तीमा २० वटा सवारी साधान हुनुपर्ने मापदण्ड राखेको छ।...

भूमिसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस

४१ मिनेट अघि   सेतोपाटी

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ प्रतिनिधि सभामा प्रस्तुत भएको छ।  बुधबारको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विधेयक प्रस्तुत गरेका हुन्। त्यसअघि सांसद प्रेम सुवालले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ लाई प्रस्तुत गर्न...

‘सबैभन्दा गरिब राष्ट्रपति’ : जेलबाट राजनीतिसम्म

४४ मिनेट अघि   थाहाखबर

उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू तथा ल्याटिन अमेरिकी वामपन्थीहरूका नायकको ८९ वर्षको उमेरमा निधन भएको सरकारले मङ्गलबार जनाएको छ। 'गहिरो दुःखका साथ हामी हाम्रा कमरेड पेपे मुजिकाको निधनको घोषणा गर्दछौँ। राष्ट्रपति, कार्यकर्ता, मार्गदर्शक र नेता। हामी तपाईँलाई...

बलात्कार आरोपमा एक जना पक्राउ

४९ मिनेट अघि   सेतोपाटी

तनहुँमा किशोरीमाथि बालत्कार आरोपमा एक जना वृद्ध पक्राउ परेका छन्।  शुक्लागण्डकी नगरपालिका-१ अल्छिबिसौना बस्ने ७२ वर्षीय केशवराज पौडेल पक्राउ परेका हुन्।  उनलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले मंगलबार राति पक्राउ गरेको हो।  उनले १८ वर्षीया किशोरीमाथि बलात्कार गरेको उजुरी छ।...

किन बढिरहेको छ गोलभेँडाको मूल्य?

५३ मिनेट अघि   सेतोपाटी

बजारमा गोलभेँडाको मूल्य बढिरहेको छ। एक सातादेखि गोलभेँडाको मूल्य बढिरहेको कालीमाटी फलफूल तथा तरकारी बजारका व्यवसायी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। 'एक सातामा गोलभेँडाको मूल्य धेरै बढिसक्यो,' उनले भने। उनका अनुसार एक साताअघि गोलभेँडा प्रतिक्रेट एक हजारदेखि १२ सय रूपैयाँसम्म थियो। अहिले...

एमालेले गैह्र आवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग गर्दैनः प्रधानमन्त्री ओली

५४ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गैह्र आवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग नगर्ने बताएका छन्।  बुधवार काठमाडौंमा गैह्रआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले गैह्र आवासीय...

'के घर के डेराः घर नं २' भावनात्मक आरोह-अवरोहको कथा हो: निर्देशक खनाल

५५ मिनेट अघि   सेतोपाटी

प्रदर्शन तयारीमा रहेको फिल्म 'के घर के डेरा: घर नं २' भावनात्मक आरोह अवरोहको कथा रहेको यसका निर्देशक दीपेन्द्र के. खनालले बताएका छन्। साहित्यकार बुद्धिसागरले यसको कथा लेखेका हुन्। स्थापित साहित्यकारले लेखेकाले पनि अझ बढी भावनात्मक स्पर्श फिल्ममा रहेको निर्देशक खनालको भनाइ...

नयाँ नीति कार्यक्रमबारे यस्तो छ माओवादीले कोशी सरकारलाई दिएका सुझाव

५८ मिनेट अघि   सेतोपाटी

कोशी प्रदेश सरकार  नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटिरहेका बेला प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रले वितरणमुखीभन्दा परिणाममुखी बजेट ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।  नीति कार्यक्रम तथा बजेटबारे मुख्यमन्त्री हिक्मत कार्की विपक्षी दलहरूसँग पालैपालो छलफलमा छन्। यही क्रममा मंगलबार  माओवादी संसदीय...