६६ स्थानीय तहले ढाटे: बैंकमा भटिएन साढे ३२ करोड
६६ वटा स्थानीय तहले बैंकमा राखिएको भनेर विवरण राखेको भन्दा ३२ करोड ६६ लाखले कम रकम रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको ६२औं प्रतिवेदनले यस्तो औंल्याएको हो। स्थानीय तहहरूले हरेक महिना आफ्नो लेखाजोखा (स्रेस्ता) र बैंक खाताको हिसाब मिलान गरेर...