यसरी नियन्त्रणमा लिइयो मखन गल्लीमा लागेको आगलागी (तस्बिरहरू)
काठमाडौंको मखन गल्लीमा लागेको आगो ६ वटा दमकलको प्रयोग गरी नियन्त्रणमा लिइएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन गल्लीका दुई घरमा बुधबार बिहान पौने ७ बजेतिर आगलागी सुरू भएको हो। उक्त आगलागी बिहान पौने ९ बजे नियन्त्रणमा आएको हो।...