राष्ट्रिय ट्रमा सेन्टरमा आइसियु सेवा थप र एमआरआई जडान गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आइसियु सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद रिजालले ट्रमा सेन्टरमा आइसियु सेवा विस्तार तथा एमआरआई सेवा संचालन गर्न सरकारको ध्यानाकर्षण गराएका...