भन्सार विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
काठमाडौँ : राष्ट्रियसभाको बैठकबाट भन्सार विधेयक, २०८० सर्वसम्मतिले पारित भएको छ। सभाको बुधवारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट नियन्त्रण गर्ने तथा भन्सार...