चोभार गल्छी चौडा गराउने भनेपछि विरोध शुरु
काठमाडौँ : काठमाडौँको चोभार गल्छी आसपास थुप्रिएका गेग्रान र ढुंगा हटाउने योजना सरकारले अघि सारेपछि अहिले विवाद शुरु भएको छ। कतिपयले चोभार गल्छी छुनै हुँदैन भनिरहेका छन् भने कतिपयले काठमाडौँ उपत्यकालाई डुबानबाट जोगाउन यसलाई क्लियर गर्दा केही नबिग्रने धारणा राखिरहेका...