एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बिहीबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ः बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, पतञ्जलि जग्गा प्रकरणबारे छलफल हुनेछ। पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताए। त्यस्तै उनले अध्यक्ष माधवकुमार नेपाललाई लक्ष्य...