भानुजयन्ती तीन दिन मनाइने
तनहुँ : चुँदीरम्घामा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती तीन दिनसम्म मनाइने भएको छ। आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको बैठकले योनिर्णय गरेको हो । समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या,...