रूपन्देहीमा डिंगरनगर दूरगामी सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापक सम्पर्कविहीन
रूपन्देहीमा अर्को पनि सहकारी संस्था संकटमा परेको छ। तिलोत्तमा नगरपालिका- ३ सिर्जना चोकस्थित श्री डिङ्गरनगर दूरगामी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरूको करिब २५ करोड रकम अपचलन गरेको आशंका गरिएको छ। २०५० सालमा स्थापना भएको सहकारी संस्थामा हाल करिब दुई हजार...