कोशी र मधेस प्रदेशका किन भइरहेछ कम वर्षा?
मनसुन सुरू भएयता देशका अधिकांश भागमा राम्रो वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १८ गतेदेखि असार १८ गतेसम्म ३०२ मिलिमिटर वर्षा भएको छ। यो भनेको सरदरको २०.४ प्रतिशत वर्षा हो। मनसुनको सुरूआतमा उल्लेख्य वर्षा भए पनि...