नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी फेरि सुरू भएको हो?
नयाँ स्टक एक्सचेन्जलाई सञ्चालन अनुमति दिने विषयमा छलफलको लागि गत बिहीबार धितोपत्र बोर्डले सञ्चालक समितिको बैठक डाक्यो। तर, सो दिन यस विषयमा धेरै छलफल हुन सकेन। विशेषगरी प्राथमिक सेयर निष्कासनको सहजीकरणको लागि बोर्ड निकट भन्दै केहीले कमिसन मागेको चर्चाबीच डाकिएको...