आइडिया विद्यार्थीको, लगानी विश्वविद्यालयको
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा पशु विज्ञान पढ्ने सृष्टि भण्डारीको सपना व्यवसायी बन्ने छ। उनी आफूसँगै पढिरहेका केही साथीसँग मिलेर खेर गइरहेको अण्डाको खोस्टाबाट क्याल्सियम तयार गर्न चाहन्छिन्। जसले कुखुरा तथा पशुहरूलाई आवश्यक क्याल्सियम पूर्ति गर्न सकोस्। पशु विज्ञान...