बर्दिया : बारबर्दिया नगरपालिका-९, वनगाईका ५० वर्षीय चन्द्रबहादुर थारू दैनिक ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकलमा यात्रा गर्छन्। मुक्त कमैया बस्तीमा बसोबास गर्दै आएका उनको दैनिक कमाइ भने ५०० रुपैयाँ मात्र हो । बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, चन्द्रबहादुर मात्र होइन, उनका थुप्रै साथी...