ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बिहेघरमा गाडिएको बाँस ढलेर हाइटेन्सन लाइन छुँदा दुई वृद्धको मृत्यु

१२ मिनेट अघि   सेतोपाटी

मोरङको रतुवामाइमा करेन्ट लागेर दुई जना वृद्दाको ज्यान गएको छ। रतुवामाई नगरपालिका–३ मिर्चा डागीमा विवाह समारोहमा माइक बाँधिएको बाँसले हाई टेन्सन लाइनको तारमा छुँदा करेन्ट लागेर दुई वृद्ध महिलाको मृत्यु भएको हो। स्थानीय नीरज कुमार सिंहको बिबाहमा बाँधिएको माइकको बाँस...

काठमाडौंको मखनमा आगलागी

१४ मिनेट अघि   थाहाखबर

काठमाडौं : काठमाडौं​ महानगरपालिका- २४ स्थित मखनटोलस्थित एक घरमा आगलागी भएको छ। मखन टोलको महादेव चोकस्थित घरमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन। काठमाडौं र ललितपुर महानगरको दमकलबाट आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत्त जनसेवाले बताएको छ। आगलागी भएको घरमा रहेकाको उद्धार गरेको...

बिहेमा नाचगान गरिरहेकामाथि हाइटेन्सनको करेन्ट लाग्दा २ महिलाको मृत्यु

१७ मिनेट अघि   थाहाखबर

विराटनगर : मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ।  गएराति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो।छिमेकी मंगललाल सिंहका छोराको विवाहमा नाचगान गरिरहेका बेला ३ जनालाई...

बेलायतमा नेपाली भजन महोत्सव

३० मिनेट अघि   थाहाखबर

बेलायत : बेलायतमा बस्ने नेपालीको संस्था ‘साझा नेपाली समाज यूके’को आयोजना भजन महोत्सव सम्पन्न भएको छ।  लण्डन, स्कटल्याण्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा बसोबास गर्ने नेपालीको सांस्कृतिक झाँकीसहितका टोली वेष्ट मिडल्यान्डस्को उल्भरह्याम्पटस्थित श्रीकृष्ण मन्दिरमा जम्मा भएका थिए ।  ‘आफ्नो...

आप्रवासी डिपोर्टबारे अमेरिकी अदालतले गर्‍यो ट्रम्पको पक्षमा आदेश

३२ मिनेट अघि   सेतोपाटी

अमेरिकी अदालतले अवैध आप्रवासीलाई डिपोर्ट गरेको सन्दर्भमा परेको रिटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा आदेश गरेको छ। १८ औं शताब्दीको विदेशी शत्रु कानुन ब्युँताएर ट्रम्पले भेनेजुयली आप्रवासीहरूलाई डिपोर्ट गरी एल साल्भाडोरको जेल पठाएपछि अदालतमा मुद्दा परेको थियो। देश युद्धमा रहेको बेलामा...

सार्वभौमसत्ता र अखण्डता जोगाउने दायित्व कसको ?

४४ मिनेट अघि   थाहाखबर

डा. दुर्गाप्रसाद पौड्याल ...

लोकजीवन र संघर्षको अनुभूति : हिँड्न बाँकी बाटाहरू

१ घण्टा अघि   थाहाखबर

ताराबहादुर बुढाथोकी ‘पाख्रिबासे कान्छो’ ...

युरोप पठाइदिन्छु भन्दै ५१ लाख ठगी गर्ने २ जना पक्राउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै ५१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित...

कुलेखानी–कलंकी–हुमाने सडक १९ दिनका लागि बन्द

१ घण्टा अघि   थाहाखबर

मकवानपुर : हेटौँडाबाट काठमाडौं आवतजावत गर्ने मुख्य वैकल्पिक सडक कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जेठ २ गतेदेखि २० गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।...

लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदै

१ घण्टा अघि   थाहाखबर

दाङ :  लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक आजदेखि सुरु हुँदैछ। आज दिउँसो एक बजे बोठक बोलाइएको  प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए।  लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि...

साउदी अरबलाई १४२ अर्ब डलरको हतियार बिक्री गर्न अमेरिका सहमत

१ घण्टा अघि   सेतोपाटी

अमेरिकाले साउदी अरेबियालाई करिब १४२ अर्ब डलर मूल्यको हतियार बिक्री गर्न सहमति गरेको छ। मंगलबार साउदी अरबको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो मूल्य बराबरको हतियार बिक्री गर्ने सम्झौता गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ट्रम्प मंगलबारदेखि खाडी...

प्रतिनिधिसभा बैठकमा आज यस्तो कार्यसूची

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाएको संसद् सचिवालयले जनाएको छ।  बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सम्भावित कार्यसूची छ। यस्तै  ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’...

आज तीन प्रदेशमा वर्षाको सम्भावना

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : पश्चिमी तथा स्थानीय वायुको प्रभावले गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली छ। गण्डकी प्रदेशका थोरै तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको...

५०० रुपैयाँ कमाउन साइकलमा ३२ किलोमिटर यात्रा

२ घण्टा अघि   थाहाखबर

बर्दिया : बारबर्दिया नगरपालिका-९, वनगाईका ५० वर्षीय चन्द्रबहादुर थारू दैनिक ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकलमा यात्रा गर्छन्। मुक्त कमैया बस्तीमा बसोबास गर्दै आएका उनको दैनिक कमाइ भने ५०० रुपैयाँ मात्र हो ।  बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, चन्द्रबहादुर मात्र होइन, उनका थुप्रै साथी...

तीन प्रदेशमा वर्षाको सम्भावना

२ घण्टा अघि   सेतोपाटी

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। पछिल्लो २४ घन्टामा देशका अधिकांश स्थानमा वर्षा भएको...

बेलायतको श्रम बजारमा मन्दी

२ घण्टा अघि   थाहाखबर

बेलायतको श्रम बजारमा मन्दीको थप संकेत देखाएको छ। हालै सार्वजनिक सरकारी तथ्यांकअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसर पनि घट्दै गएका छन्। राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा रोजगारी...

पत्रकार फणी महतको निधन

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : पत्रकार फणी महतको निधन भएको छ।  विगत दुई वर्ष भन्दा लामो समयदेखि ब्रेन ट्युमर रोगसँग लड्दै आएका ४० वर्षीय महतको गएराति साढे १० बजे काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए।  रौतहटको...

त्रिशुली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता, खोजी हुँदै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन्। प्रहरीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिकाका ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा बेपत्ता भएका हुन्।  बेलकोटगढी- ७ कचौडे भिरस्थित त्रिशुली नदीमा मंगलबार साँझ नुहाउने क्रममा उनीहरू बेपत्ता भएको...

मेयर कप : कीर्तिपुरलाई हराउँदै काठमाडौं फाइनलमा

३ घण्टा अघि   थाहाखबर

काठमाडौैं : काठमाडौं महानगरपालिका गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा पुगेको छ।  गोदावरी-१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलको खेलमा कीर्तिपुर नगरपालिकालाई ३-० ले हराउँदै  काठमाडौंले दोस्रो पटक उपाधी जित्ने...

अमेरिका र साउदीबीच १४२ अर्बको रक्षा सम्झौता

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : अमेरिका र साउदी अरबले १ खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन्।  अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सम्झौता अनुसार साउदी अरबले एक दर्जनभन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध लडाइँसम्बन्धी उपकरण तथा सेवाहरू प्राप्त गर्नेछ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...

संघीय संसदको दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

३ घण्टा अघि   सेतोपाटी

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेलाई तय गरिएको छ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे बस्नेछ। प्रतिनिधि सभा बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ लाई प्रस्तुत गर्न अनुमति...

भारतसँग नेपाली युवा टोली पराजित

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली भारतसँग ४–० ले पराजित भएको छ। लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ। ...

जसले शिक्षकको जागिर छाडेर खोलिन् बर्मेली रेस्टुरेन्ट

३ घण्टा अघि   सेतोपाटी

'मैले मैतीदेवीको न्यू समिट स्कुलमा १३ वर्ष पढाएँ। जब म युनिफर्म नलगाई बसेकी हुन्थेँ, विद्यार्थीहरू मलाई क्यान्टिनको स्टाफ भन्ठान्थे।' गीता शर्मा खड्काले यसो भन्दा म छक्क परेँ। मैले उनको कुरै बुझिनँ — विद्यार्थीहरूले आफ्नै शिक्षकलाई किन क्यान्टिनको स्टाफ भन्ठान्नू? म अलमलिएको देखेर गीताले अर्थ लगाइन्। उनलाई...

गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गर्‍यो : वर्षमान पुन

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गरेको आरोप लगाएका छन्।  संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक दल वा राजनीतिज्ञले देश सञ्चालन गरिरहेको छ वा अरु कसैले भन्ने कुरा गभर्नर नियुक्तिसम्म...