जडिबुटी-पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभिका संरचना ३५ दिनभित्र हटाउन निर्देशन
सडक विभाग र काठमाडौं महानगरपालिकाले काठमाडौंको जडिबुटी-पेप्सीकोला सडकका दुवैतर्फ १५/१५ मिटरभित्रका संरचना हटाउन निर्देशन दिएको छ। विभाग र महानगरले गोरखापत्रमा सोमबार सूचना प्रकाशन गरेर सडकको दुवैतर्फका १५/१५ मिटरका संरचना हटाउन निर्देशन दिएको हो। ती संरचनाहरु आफै हटाउन विभाग र महानगरले...