अस्ट्रेलियामा नेपालीलाई सघाउने 'भेट्छ एप', के के छन् सुविधा?
चितवनका नवीन सापकोटा सन् २०१४ मा अस्ट्रेलिया गए। त्यो विकसित मुलुकमा पुगेपछि उनले कोठा खोज्ने, यात्रा गर्ने, सवारी चालक लाइसेन्स लिने लगायत थुप्रै काममा अनेक समस्या भोग्नुपर्यो। समस्या पार लाग्दै जान्छ। समयको अन्तरालमा विगतमा भोगेको समय विस्मृतिमा जान थाल्छ। नवीन पनि...