ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

३ मिनेट अघि   थाहाखबर

काठमाडौं : नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र कैलालीको गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ।  नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबबाट ५०० रुपैयाँ र नगरपालिकाको शिक्षक, कर्मचारी कल्याणकारी कोषबाट ५०० रुपैयाँ थप गरी मासिक एक हजार रुपैयाँ नागरिक पेन्सन योजनामा...

लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आजदेखि

५ मिनेट अघि   सेतोपाटी

लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आजदेखि सुरु हुँदै छ। प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो। संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले...

अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र अस्ट्रेलियन डलर, यस्तो छ विनिमयदर

१२ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ। मंगलबार यसको भाउ १३६ रूपैयाँ ३० पैसा र...

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

१४ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्न लागेको छ। विषेशगरी नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कट र यसले पारेको वित्तीय असरका उदाहरणहरु प्रस्तुत गर्दै अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नका लागि संवाद आयोजना गर्न लागिएको हो। ...

६ वटा दमकल प्रयोग गरी नियन्त्रणमा लिइयो मखन गल्लीको आगलागी

२१ मिनेट अघि   सेतोपाटी

काठमाडौंको मखन गल्लीमा भएको आगलागी नियन्त्रणमा आएको छ। बुधबार बिहान ६:४५ बजे काठमाडौं महानगरपालिका-२४ स्थित मखन गल्लीको दुई घरमा लागेको आगो झन्डै डेढ घन्टापछि नियन्त्रणमा आएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। ‍आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी,...

भोगचलन गरेको पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

४१ मिनेट अघि   थाहाखबर

काभ्रे : पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन्।   साविक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पूर्जा बनाउन सकेका थिएनन्। जग्गा नापीका...

मखनटोलमा आगलागी अपडेट, एकजनाको मृत्यु

४८ मिनेट अघि   थाहाखबर

काठमाडौं : काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास ‘लिक’ भई आगलागी हुँदा एक जनाको मृत्यु भएको हो। मृतकको पहिचान खुलेको छैन । ...

मेयर–वडाध्यक्ष विवादले काम ठप्प, दस महिनामा फेरिए ४ प्रमुख प्रशासकीय अधिकृत

४८ मिनेट अघि   सेतोपाटी

झट्ट हेर्दा भवन दरबार जस्तो छ। कर्मचारीको चहलपहल पनि राम्रै देखिन्छ। तर काम? लगभग शून्य। चितवनको राप्ती नगरपालिकाका प्रायः कर्मचारीलाई आफ्नो शाखा अन्तर्गत के काम भइरहेको छ भन्ने जानकारीसम्म छैन। योजना कति सम्पन्न भए, बजेट कति खर्च भयो भन्ने जानकारी मेयर,...

काठमाडौंको मखन गल्लीमा आगलागी, भेटियो एक जनाको शव

५३ मिनेट अघि   सेतोपाटी

काठमाडौंको मखन गल्लीमा आगलागी भएको छ। काठमाडौं महानगरपालिका-२४ मखन गल्लीको सुरज आर्केड पछाडि रहेको चार तले कच्ची घरमा बुधबार बिहान ६:५० बजे आगलागी भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार आगलागी भएको उक्त घर  दयाराम श्रेष्ठको...

बिहेघरमा गाडिएको बाँस ढलेर हाइटेन्सन लाइन छुँदा दुई वृद्धको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

मोरङको रतुवामाइमा करेन्ट लागेर दुई जना वृद्दाको ज्यान गएको छ। रतुवामाई नगरपालिका–३ मिर्चा डागीमा विवाह समारोहमा माइक बाँधिएको बाँसले हाई टेन्सन लाइनको तारमा छुँदा करेन्ट लागेर दुई वृद्ध महिलाको मृत्यु भएको हो। स्थानीय नीरज कुमार सिंहको बिबाहमा बाँधिएको माइकको बाँस...

काठमाडौंको मखनमा आगलागी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं​ महानगरपालिका- २४ स्थित मखनटोलस्थित एक घरमा आगलागी भएको छ। मखन टोलको महादेव चोकस्थित घरमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन। काठमाडौं र ललितपुर महानगरको दमकलबाट आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत्त जनसेवाले बताएको छ। आगलागी भएको घरमा रहेकाको उद्धार गरेको...

बिहेमा नाचगान गरिरहेकामाथि हाइटेन्सनको करेन्ट लाग्दा २ महिलाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

विराटनगर : मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ।  गएराति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो।छिमेकी मंगललाल सिंहका छोराको विवाहमा नाचगान गरिरहेका बेला ३ जनालाई...

बेलायतमा नेपाली भजन महोत्सव

१ घण्टा अघि   थाहाखबर

बेलायत : बेलायतमा बस्ने नेपालीको संस्था ‘साझा नेपाली समाज यूके’को आयोजना भजन महोत्सव सम्पन्न भएको छ।  लण्डन, स्कटल्याण्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा बसोबास गर्ने नेपालीको सांस्कृतिक झाँकीसहितका टोली वेष्ट मिडल्यान्डस्को उल्भरह्याम्पटस्थित श्रीकृष्ण मन्दिरमा जम्मा भएका थिए ।  ‘आफ्नो...

आप्रवासी डिपोर्टबारे अमेरिकी अदालतले गर्‍यो ट्रम्पको पक्षमा आदेश

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी अदालतले अवैध आप्रवासीलाई डिपोर्ट गरेको सन्दर्भमा परेको रिटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा आदेश गरेको छ। १८ औं शताब्दीको विदेशी शत्रु कानुन ब्युँताएर ट्रम्पले भेनेजुयली आप्रवासीहरूलाई डिपोर्ट गरी एल साल्भाडोरको जेल पठाएपछि अदालतमा मुद्दा परेको थियो। देश युद्धमा रहेको बेलामा...

सार्वभौमसत्ता र अखण्डता जोगाउने दायित्व कसको ?

१ घण्टा अघि   थाहाखबर

डा. दुर्गाप्रसाद पौड्याल ...

लोकजीवन र संघर्षको अनुभूति : हिँड्न बाँकी बाटाहरू

२ घण्टा अघि   थाहाखबर

ताराबहादुर बुढाथोकी ‘पाख्रिबासे कान्छो’ ...

युरोप पठाइदिन्छु भन्दै ५१ लाख ठगी गर्ने २ जना पक्राउ

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै ५१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित...

कुलेखानी–कलंकी–हुमाने सडक १९ दिनका लागि बन्द

२ घण्टा अघि   थाहाखबर

मकवानपुर : हेटौँडाबाट काठमाडौं आवतजावत गर्ने मुख्य वैकल्पिक सडक कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जेठ २ गतेदेखि २० गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।...

लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदै

२ घण्टा अघि   थाहाखबर

दाङ :  लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक आजदेखि सुरु हुँदैछ। आज दिउँसो एक बजे बोठक बोलाइएको  प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए।  लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि...

साउदी अरबलाई १४२ अर्ब डलरको हतियार बिक्री गर्न अमेरिका सहमत

२ घण्टा अघि   सेतोपाटी

अमेरिकाले साउदी अरेबियालाई करिब १४२ अर्ब डलर मूल्यको हतियार बिक्री गर्न सहमति गरेको छ। मंगलबार साउदी अरबको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो मूल्य बराबरको हतियार बिक्री गर्ने सम्झौता गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ट्रम्प मंगलबारदेखि खाडी...

प्रतिनिधिसभा बैठकमा आज यस्तो कार्यसूची

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाएको संसद् सचिवालयले जनाएको छ।  बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सम्भावित कार्यसूची छ। यस्तै  ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’...

आज तीन प्रदेशमा वर्षाको सम्भावना

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : पश्चिमी तथा स्थानीय वायुको प्रभावले गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली छ। गण्डकी प्रदेशका थोरै तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको...

५०० रुपैयाँ कमाउन साइकलमा ३२ किलोमिटर यात्रा

३ घण्टा अघि   थाहाखबर

बर्दिया : बारबर्दिया नगरपालिका-९, वनगाईका ५० वर्षीय चन्द्रबहादुर थारू दैनिक ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकलमा यात्रा गर्छन्। मुक्त कमैया बस्तीमा बसोबास गर्दै आएका उनको दैनिक कमाइ भने ५०० रुपैयाँ मात्र हो ।  बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, चन्द्रबहादुर मात्र होइन, उनका थुप्रै साथी...

तीन प्रदेशमा वर्षाको सम्भावना

३ घण्टा अघि   सेतोपाटी

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। पछिल्लो २४ घन्टामा देशका अधिकांश स्थानमा वर्षा भएको...