स्ट्याण्डर्ड चार्टड बैंकले माग्यो 'अफिसर', कति चाहिन्छ योगयता?
स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले अफिसर (क्यास म्यानेजमेन्ट अपरेसन) पदमा कर्मचारी माग गरेको हो। इच्छुकले कम्तीमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने नेपाली र अंग्रेजी भाषाको राम्रो ज्ञान हुनु पर्नेछ। यस्तै, सम्बधित कामको अनुभव पनि भएको हुनु पर्नेछ।...