रवीन्द्र मिश्रको रिहाइ माग गर्दै १२ दिनदेखि रिले अनशन
काठमाडौँ : गत चैत १५ गते गिरफ्तार गरिएका रवीन्द्र मिश्र, पशुपति खड्का लगायतको रिहाइका लागि राष्ट्रवादी देशभक्त जनता ललितपुरले रिले अनशन जारी राखेको छ। वैशाख १९ गतेदेखि जारी अनशन मंगलबार १२ औं दिनमा पुगेको छ। उनीहरू जावलाखेलस्थित ललितमण्डपमा अनशन बसेका...