कारले ठक्कर दिँदा बालकको मृत्यु, चालक पक्राउ
सिन्धुलीमा कारले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। दुधौली नगरपालिका-८ खोरभञ्जाङमा कारले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको हो। सोही नगरपालिका वडा-७ बस्ने १० वर्षीय मन्देश सदाको मंगलबार बिहान सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी...