लुम्बिनीकी जनमत सांसद गीता गुरुङले दिइन् राजीनामा, लेखिन्- जनताले तिरेको कर खान मन लागेन
काठमाडौँ : लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छिन्। उनले पदमा रहेर जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नलागेर राजीनामा दिएको उल्लेख गरेकी छन्। गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन्। उनले राजीनामा पत्रमा लेखेकी छिन्, ‘राष्ट्र, जनताभन्दा माथि कोही...