ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गभर्नरको दौडमा रहेका विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश

२५ सेकेन्ड अघि   थाहाखबर

काठमाडौँ : नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने लाइनमा रहेका विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ। गभर्नर सिफारिस समितिबाट राजीनामा दिएर गभर्नर बन्न कसरत गरिरहेका पौडेलविरुद्ध आज रिट निवेदन पेश भएको हो। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले...

औषधि लिमिटेडद्वारा उत्पादित सिटामोल, जीवनजल नबिकेपछि स्वास्थ्य मन्त्रालयले थाल्यो पहल

२८ सेकेन्ड अघि   थाहाखबर

काठमाडौँ : नेपाल औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउनका लागि स्वास्थ्य तथा जनसंख्याले पहल थालेको छ।  स्वास्थ्यमन्त्री प्रदीप पौडेलले लिमिटेडद्वारा उत्पादित सिटामोल, जीवनजल लगायतका औषधी बिक्री नभएको गुनासोपछि सरकारी नियमानुसार नै तीनै तहका सरकारी स्वास्थ्य संस्थामा ती औषधि बिक्री सहजीकरणका...

'मान्छेहरू व्यापारमा घाटा लाग्यो भन्छन्, मलाई भने व्यापार गर्न नजानेर होला भन्ने लाग्छ'

६ मिनेट अघि   सेतोपाटी

(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ...

रवीन्द्र मिश्रका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर

१३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई गैरकानूनीरूपमा थुनामा राखिएको भन्दै सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छिन्। मिश्रलाई तीनकुने आन्दोलनमा जोडेर गत चैत १५ गते पक्राउ गरिएको थियो। उनलाई अनुसन्धान गर्ने नाममा सातपटक म्याद थपिएको छ।...

प्रहरीको आर्थिक तथा वित्तीय अनुसन्धान इकाइ स्थापना, प्रमुखमा एसएसपी बोगटी

२० मिनेट अघि   सेतोपाटी

नेपाल प्रहरीले आर्थिक तथा वित्तीय अनुसन्धान इकाइ स्थापना गरेको छ। प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी यस इकाइको प्रमुख रहनेछन्। हाल सिआइबीमा एसएसपी होबिन्द्र बोगटी छन्। उनको नेतृत्वमा इकाइले गर्ने काम कारबाही सञ्चालन हुनेछन्।...

प्रधानमन्त्रीले शिलान्यास गरे बनेपामा बन्ने अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो

३३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गरेका छन्।  बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र...

क्याफेमा खाजा खाइरहेका व्यक्तिमाथि आक्रमण, तीन जना घाइते

३४ मिनेट अघि   सेतोपाटी

चितवनको खैरहनी-८ स्थित आहार क्याफेमा खाजा खाइरहेका व्यक्तिहरूमाथि एक समूहले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको छ।  गैंडाकोट बस्ने सरोज क्षेत्री लगायतका ३/४ जना व्यक्तिले धारिलो हतियार प्रयोग गरेर उनीहरूलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले जानकारी दिए।...

रवीन्द्र मिश्र ४६ दिनदेखि हिरासतमा, सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट

३४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन्। नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' का सदस्य सचिवसमेत रहेका मिश्र गत चैत १५ गते पक्राउ परेका थिए। 'संयुक्त जनआन्दोलन समिति' तोकेका 'जनकमान्डर' दुर्गा प्रसाईंको आह्वानमा...

लुम्बिनीकी जनमत सांसद गीता गुरुङले दिइन् राजीनामा, लेखिन्- जनताले तिरेको कर खान मन लागेन

४४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छिन्।  उनले पदमा रहेर जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नलागेर राजीनामा दिएको उल्लेख गरेकी छन्।  गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन्। उनले राजीनामा पत्रमा लेखेकी छिन्, ‘राष्ट्र, जनताभन्दा माथि कोही...

काठमाडौँ प्लाजामा ४४ वटा शौचालयबाट निस्कने फोहर पानी प्रशोधन प्रणाली जडान

५१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट निस्किएको फोहर पानी प्रशोधन गर्न  'ट्रिटमेन्ट प्लान्ट' स्थापना गरिएको छ। दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको बिजुलीबाट चल्ने उक्त प्लान्टले एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहर पानी प्रशोधन गर्ने महानगरपालिकाले जनाएको छ। यसको लागत करिब...

कारले ठक्कर दिँदा बालकको मृत्यु, चालक पक्राउ

५४ मिनेट अघि   सेतोपाटी

सिन्धुलीमा कारले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। दुधौली नगरपालिका-८ खोरभञ्जाङमा कारले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको हो। सोही नगरपालिका वडा-७ बस्ने १० वर्षीय मन्देश सदाको मंगलबार बिहान सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी...

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले संसदमा खोजे गगन र विश्वप्रकाशलाई

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका दुई महामन्त्रीलाई खोजे। कांग्रेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नीति तथा कार्यक्रम छलफलमा प्रतिनिधि सभामा उपस्थित नभएको उनको भनाइ छ। सरकार संसदप्रति जबाफदेही हुनुपर्नेमा नभएकोले...

१६ घण्टापछि खुल्यो अवरुद्ध बिपी राजमार्ग

१ घण्टा अघि   थाहाखबर

धुलिखेल : अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको छ।  सोमवार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ माम्तीमा डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो।  सडक खुलेसँगै आज दिउँसोदेखि यातायातका सम्पूर्ण साधन दुईतर्फी चल्न थालेका प्रहरी नायव उपरीक्षक...

भारतको अपरेसन सिन्दुरमा ११ जना पाकिस्तानी सैनिक मारिए: पाकिस्तानी सेना

१ घण्टा अघि   सेतोपाटी

पाकिस्तानी सेनाले कम्तीमा ११ जना सैनिक मारिएको र ७८ जना घाइते भएको बताएको छ। मंगलबार सेनाले मिडिया ब्रिफिङमा कम्तीमा ११ जना सैनिक मारिएको जानकारी दिएको भनेर पाकिस्तानी समाचार संस्था द डनले जनाएको छ। डनका अनुसार नाइक अब्दुल रेहमान, लान्स नाइक दिलावर...

कम्पनीको नाफामै जोडिन्छ लगानीमा भएको कागजी लाभ

१ घण्टा अघि   सेतोपाटी

एक जलविद्युत कम्पनीले हालै मात्र प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरणमा नाफा रकम ७.८१ गुणा अर्थात् ६ सय ८१ प्रतिशतले बढेको देखियो। गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा सो कम्पनीको चार करोड ४८ लाख रूपैयाँ नाफा रहेकोमा चालु आर्थिक...

सांगठनिक अभ्यास, राजनीतिक सुधार र कार्यविधि परिवर्तन गर्नुपर्छः मनिष झा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांगठनिक अभ्यास, राजनीतिक सुधार र कार्यविधि परिवर्तन गर्न सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद झाले वर्तमानको आवश्यकता र...

गाउँ र किसान बिर्सेर समृद्धिका ठूला कुरा गर्न सुहाउँदैन : सञ्जयकुमार गौतम

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले गाउँ र किसान बिर्सेर समृद्धिको कुरा गर्न नसुहाउने बताएका छन्। मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै गाउँ र किसान बिर्सन नहुनेमा जोड दिए।  विनियोजन विधेयकले एक ठाउँ...

मिडल क्लास ड्रिम्स!

१ घण्टा अघि   सेतोपाटी

सिरिरि बतास चल्दै थियो, हावाले सुस्केरा लगाउँदै पानीका स-साना थोपाहरू मेरो सर्टको बाहुलामा बर्सिँदै थिए— तप, तप। गर्मीको समयमा त्यो प्रत्येक पानीको थोपाले शरीरमा जो आनन्द दिन्थ्यो, त्यो अपूर्व थियो। त्यो दिन पानी निरन्तर परिरहेको थियो अनि म पानी परेको...

नाकाबन्दीका कारण गाजामा अनिकालको चेतावनी

१ घण्टा अघि   थाहाखबर

लामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चेतावनी दिएको छ। गाजाको सम्पूर्ण २१ लाख जनसङ्ख्याले लामो समयसम्म खाद्यान्नको अभावको सामना गरिरहेको र करिब पाँच लाख मानिस भोक, तीव्र...

रवीन्द्र मिश्रको रिहाइ माग गर्दै १२ दिनदेखि रिले अनशन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गत चैत १५ गते गिरफ्तार गरिएका रवीन्द्र मिश्र, पशुपति खड्‌का लगायतको रिहाइका लागि राष्ट्रवादी देशभक्त जनता ललितपुरले रिले अनशन जारी राखेको छ। वैशाख १९ गतेदेखि जारी अनशन मंगलबार १२ औं दिनमा पुगेको छ। उनीहरू जावलाखेलस्थित ललितमण्डपमा अनशन बसेका...

सांसदलाई विकाससँग जोड्ने गरी बजेट आउनुपर्छ : सांसद रोकाया

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले आगामी बजेट सांसदलाई विकाससँग जोड्ने गरी आउनुपर्ने बताएका छन्। मंगलवार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२।८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।  उनले सांसदको भूमिका...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे ९ अर्बमा सीमित

१ घण्टा अघि   सेतोपाटी

मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नप्से १४.२४ अंकले घटेर २६३४.८६ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि घटेको छ।  आइतबार १० अर्ब २० करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार नौ अर्ब ६३ करोडको कारोबार भएको छ। ...

निवर्तमान गभर्नर अधिकारी विरूद्धको रिटमा सर्वोच्चले बोलायो छलफलमा

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्धको रिटमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले जेठ ४ गते (आइतबार) अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाएको हो। त्यस्तै सर्वोच्चले विपक्षीको नाममा कारण...

भारतीय दूतावासअगाडि प्रदर्शन (तस्बीरहरू)

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : 'ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा' र 'ग्रेटर नेपाल कम्युनिस्ट पार्टी'ले काठमाडौँस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेका छन्। उनीहरूले नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै मंगलवार दूतावासअगाडि प्रदर्शन गरेका हुन्। नेपाली भूमि भारतमा पार्ने बदनियतले भारत सरकारले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध...