विनियोजन विधेयकले अर्थतन्त्र र आगामी बजेटलाई दिशाबोध गरेको छ : गोकर्ण विष्ट
काठमाडौँ : नेकपा एमालेका सांसद गोकर्ण विष्टले विनियोजन विधेयक २०८२ ले मुलुकको अर्थतन्त्र र अगामी बजेटलाई दिशाबोध गरेको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। ‘युवाहरूको तीव्र विकासको चाहना छ, यसलाई बजेटले सम्बोधन...