काठमाडौँ प्लाजामा ४४ वटा शौचालयबाट निस्कने फोहर पानी प्रशोधन प्रणाली जडान
काठमाडौँ : काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट निस्किएको फोहर पानी प्रशोधन गर्न 'ट्रिटमेन्ट प्लान्ट' स्थापना गरिएको छ। दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको बिजुलीबाट चल्ने उक्त प्लान्टले एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहर पानी प्रशोधन गर्ने महानगरपालिकाले जनाएको छ। यसको लागत करिब...