ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

स्ट्याण्डर्ड चार्टड बैंकले माग्यो 'अफिसर', कति चाहिन्छ योगयता?

२ मिनेट अघि   सेतोपाटी

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले अफिसर (क्यास म्यानेजमेन्ट अपरेसन) पदमा कर्मचारी माग गरेको हो। इच्छुकले कम्तीमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने नेपाली र अंग्रेजी भाषाको राम्रो ज्ञान हुनु पर्नेछ। यस्तै, सम्बधित कामको अनुभव पनि भएको हुनु पर्नेछ।...

दक्षिण कोरियाको चलचित्र महोत्सवमा जीवन खत्रीलाई रेड कार्पेट

४ मिनेट अघि   थाहाखबर

काठमाडौं : दक्षिण कोरियामा आयोजित २६ औँ जेओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली कवि एवं कलाकार जीवन खत्रीसहित कलाकारहरूलाई सम्मान गरिएको छ। खत्रीसहित नेपाली कविहरू सुनिलदिप्त राई र दिलीप वान्तवाले मुख्य भूमिकामा अभिनय गरेको डकुमेन्ट्री चलचित्र ‘मेसिनको देशमा’ महोत्सवमा...

सुरू भयो 'शिवांश: च्याप्टर १' को छायांकन

६ मिनेट अघि   सेतोपाटी

फिल्म 'शिवांश: च्याप्टर १' को छायांकन सुरू गरिएको छ।  पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरू गरिएको हो। 'शिवांश: च्याप्टर १' को पोखराका विभिन्न क्षेत्रमा करिब एक महिना खिचिनेछ। अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशकमा सन्तोष कुमार आत्रेय छन्। यो...

ललितपुरको इमाडोलमा अचेत भेटिएका पुरूषको मृत्यु

१४ मिनेट अघि   सेतोपाटी

ललितपुरको इमाडोलस्थित घरमा अचेत भेटिएका एक पुरूषको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका टिकाथली घर भई इमाडोलस्थित साथीको घरमा पुगेका ती पुरूष मंगलबार बिहान अचेत भेटिएका हुन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार उनलाई साथीले किष्ट अस्पताल पुर्‍याएको थियो।...

हाम्रो भूमिका कानुन बनाउने हो, पुल र बाटो बनाऔं भन्नु परेको छ: महेश बर्तौला

१९ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले सांसदहरूको भूमिका कानुन बनाउने भए पनि पुल र बाटो बनाऔं भन्नु परेको बताएका छन्। राष्ट्रिय समाचार समितिसँगको कुराकानीका क्रममा बर्तौलाले सांसदको भूमिका के हो र संवैधानिक अधिकार के हो भन्ने विषयमा प्रष्ट हुनुपर्ने पनि...

पद्मकन्या क्याम्पसको भित्तामा महानगरको मुराल, तस्वीरहरू

२९ मिनेट अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिका र सौगात आर्ट्स नेपालको सहकार्यमा बागबजारस्थित पद्मकन्या क्याम्पसको बाहिरी भित्तामा नेपालका विभिन्न सांस्कृतिक पहिचान बोकेका महिलाहरूको आकृति चित्रित भित्तेचित्र (मुराल) तयार पारिँदैछ। मुरालमार्फत विविध संस्कृतिको पहिचान, महिला सशक्तिकरण र एकताको सन्देश प्रस्तुत गरिएको छ।  महानगरपालिकाले यसअघि प्रज्ञा...

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट, न्यायाधीश शर्माको इजलासमा

३६ मिनेट अघि   सेतोपाटी

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता नवीन धितालले अधिकारीलाई विपक्षी बनाएर दायर गरेको रिट मंगलबार न्यायाधीश विनोद शर्माको इजलासमा परेको छ। धितालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर नियुक्ति सिफारिस समिति, सदस्य विश्वनाथ पौडेल,...

‘इमर्जिङ लिडर्स’ कार्यक्रमका लागि नेपालबाट छानिए गोविन्द परियार

४० मिनेट अघि   सेतोपाटी

हार्वर्ड विश्वविद्यालयले विभिन्न देशमा नेतृत्वमा जान सक्ने सम्भावना भएका व्यक्तिहरूको लागि केन्द्रित गरेको ‘इमर्जिङ लिडर्स’ कार्यक्रममा सन् २०२५ का लागि नेपालबाट गोविन्द परियार छानिएका छन्। यो कार्यक्रमका लागि परियार अहिले बोष्टनमा रहेको हार्वर्ड विश्वविद्यालयबाट सम्बन्धनप्राप्त हार्वर्ड केनेडी स्कुलमा अध्ययनरत छन्। विश्वको राजनीतिक परिवेश,...

तोलाको २ हजारले घट्यो सुन

५१ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा आज सुन तोलामा २ हजारले घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेर एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि सोमबार सुन तोलाको एक लाख...

दुई दिनमा प्रतितोला ५७ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

५३ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ।  सोमबार प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ घटेको हो। यो दुई दिनमा सुनको मूल्य प्रतितोला पाँच हजार सात सय रूपैयाँ घटेको हो। नेपाल...

सिराहामा टिपरको ठक्करले पैदलयात्रीको मृत्यु

५९ मिनेट अघि   सेतोपाटी

सिराहामा टिपरले ठक्कर दिदाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ।  मिर्चौया नगरपालिका-७ बाख्रा बजारस्थित मिर्चैया-कटारी सडक खण्डमा टिपरले ठक्कर दिँदा पैदलयात्री ६५ वर्षीय महेन्द्र महराको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई मिर्चैया-कटारी सडक खण्डमा कटारी उदयपुरबाट मिर्चैयातर्फ आउँदै गरेको बा. प्र...

मापसे गरेर सहचालकले चलाए बस, बज्रियो घरमा

१ घण्टा अघि   सेतोपाटी

भक्तपुरमा बस अनियन्त्रित भएर घरमा बजारिएको छ। गए राति करिव २ बजे मध्यपुरथिमी नगरपालिका-९ निकोसेरास्थित दुवाकोट मोडमा बस अनियन्त्रित भई घरमा ठक्कर खाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।  दुवाकोटबाट निकोसेरा जाँदै गरेको बा.प्र.०१-००६ ख ५९९८ नम्बरको भाडाको बस सहचालक सिन्धुपाल्चोक...

केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग हुन् : मन्त्री खड्का

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग भएको बताएका छन्।  सोमबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले पु¥याएको क्षेत्रको स्थलगत अनुगमन गर्दै उनले यस्तो बताएका हुन्।...

विदेशबाट फर्किएर च्याउखेतीमा रमाएका सुनसरीका अजित

१ घण्टा अघि   थाहाखबर

धरान : तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किएका बराहक्षेत्र नगरपालिका-९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक १८ लाखभन्दा बढी बचत गरिरहेका छन्। दुबईको त्यो तातो घाम पसिना र परदेशको पीडाले थिचिएका उनी अहिले च्याउको टनेलभित्र हरियाली सपना देखिरहेका छन्। ...

यस्ता छन् राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले पाकिस्तानलाई दिएका चेतावनी

१ घण्टा अघि   सेतोपाटी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै पाकिस्तानलाई चेतावनी दिए। सोमबार सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले पाकिस्तानसँगको तनावका क्रममा भारतले सुरू गरेको ‘अपरेसन सिन्दुर’ र त्यसमा भारतीय सेनाले देखाएको ‘बहादुरी’को भने तारिफ गरेका थिए। मोदीले अपरेसन सिन्दुरले आतंकवादविरूद्ध नयाँ मान्यता...

सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

१ घण्टा अघि   सेतोपाटी

स्वर्गीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण भएको छ। मंगलबार बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरिएको हो। महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरीबाबु महर्जनले अनावरण गरेका...

गिरुवारी खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन

१ घण्टा अघि   सेतोपाटी

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका छन्। सोमबार राति पुल भाँचिएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पुल भाँचिएपछि रोकिएका सवारी अहिले वैकल्पिक बाटो हुँदै पठाउने कार्य गरिएको...

गिरुवारी खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन

२ घण्टा अघि   थाहाखबर

नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका छन्। गए राति पुल भाँचिएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पुल भाँचिएपछि रोकिएका सवारी अहिले वैकल्पिक बाटो...

कानूनमन्त्री र प्रमुख सचेतकसँग सभामुख घिमिरेको छलफल

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानूनमन्त्री अजयकुमार चौरसियासिहत प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन्। बैठकमा कानूनमन्त्री चौरसियासहित मुख्य सचेतकसमेत रहेका एमालेका महेश बर्तौला, माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार सहभागी छन्। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे काठमाडौं...

ललितपुरमा सत्यमोहनको शालिक अनावरण

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : ललतिपुरमा स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ। मंगलवार बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरेको हो।  महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरिबाबु महर्जनले...

भारत-पाकिस्तानले सीमामा सैनिक घटाउने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : भारत पाकिस्तानबीचको युद्धविराम पछि दुई देशका डाइरेक्टर जनरल अफ मिलिट्री अपरेशन्स डीजीएमओबीच वार्ता भएको छ।  हिजो साँझ भएको वार्तामा एक–अर्का देशविरुद्ध एक गोली पनि नचलाउने र कुनै पनि प्रकारको आक्रामकता सुरु नगर्नेबारे छलफल भएको छ।  यस्तै सीमा क्षेत्र र...

एनआरएनए अस्ट्रेलियाको निर्वाचन मिति घोषणा

२ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले नयाँ कार्यकालको लागि निर्वाचनको मिति घोषणा गरेको छ।  एनआरएनए अस्ट्रेलियाले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जुलाई २६ अर्थात साउन १० गते शनिबार निर्वाचन हुने जानकारी गराएको हो। आईसीसी सदस्य डिल्लीराम ढकाललाई राष्ट्रिय निर्वाचन संयोजक तोकिएको छ।...

सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति

२ घण्टा अघि   थाहाखबर

म्याग्दी : बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नं. १० पात्लेखेत जोड्ने सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति भएको छ।  बेनी–पाखापानी सडकको नेप्टेचौर–पात्लेखेत खण्डको वैकल्पिक छोटो दूरीको २०६७/६८ सालमा ट्रयाक खुलेको यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो।...

'झरेका पात टिपेर पैसा कमाइएला भन्ने कहिल्यै सोचेका थिएनौं'

२ घण्टा अघि   सेतोपाटी

जस्मती दंगा मगरको जंगलसँग पुरानो नाता छ। नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका–१ की ५७ वर्षीया जस्मतीले घाँस, दाउराका लागि बिहान, बेलुका वन जानैपर्ने बाध्यता थियो। एकल महिला उनी दिउँसो कमाइका लागि मजदुरी गर्थिन्। मजदुरी गरेको पैसाले घर खर्च चलाउन हम्मे हुन्थ्यो। अचेल उनको खर्च सामुदायिक...