स्वास्थ्यमा सुधार आएपछि कमेडियन मेक्सम गौडेलले भने– छिट्टै काममा फर्किँदैछु
युवा पुस्तामाझ चर्चित कमेडियन मेक्सम गौडेल स्वास्थ्य उपचारपछि कलाकारितामा फर्किने भएका छन्। अहिले स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको र छिट्टै कलाकारितामा फर्किने उनले सामाजिक सञ्जाल पोस्टमार्फत जानकारी दिएका छन्। 'केही महिना अगाडी स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि उपचारसंगै अहिले स्वास्थ्यवस्था क्रमिक...