मनाइयो यामाहा ग्लोबलको ७० औँ वार्षिकोत्सव
काठमाडौँ : यामाहा नेपालले यामाहा ग्लोबलको ७० औँ वार्षिकोत्सव मनाएको छ। हरेक वर्ष जुलाई १ मा विश्वभर मनाइने यामाहा डेको अवसरमा यो वर्ष Bridging Old and New, Through Kando Actions भन्ने ग्लोबल थिमसहित यामाहाको इनोभेसन, प्यासन र उत्कृष्टताको सात दशकको...