रामकुमारी झाक्रीको प्रतिक्रिया- मलाई स्पष्टीकरण सोधेको भन्नु निराधार, कपोलकल्पित र हावा कुरा हो
नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले आफूलाई स्पष्टीकरण सोधेको भन्ने कुरा निराधार, कपोलकल्पित, हावा भएको टिप्पणी गरेकी छन्। बुटवलमा पार्टीसम्बद्ध युवा संघको प्रशिक्षण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल लक्षित 'सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं' भन्ने अभिव्यक्ति दिएकी झाक्रीलाई स्पष्टीकरण...