ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

शाहरूख खानको 'किङ' को टिजर सार्वजनिक, देखिए फरक अवतारमा (भिडिओ)

५१ सेकेन्ड अघि   सेतोपाटी

बलिउड सुपरस्टार शाहरूख खानले आफ्नो ६० औं जन्मदिनमा फ्यान तथा प्रशंसकहरूलाई विशेष उपहार दिएका छन्। उनले आफ्नो प्रतीक्षित फिल्म 'किङ' को पहिलो टिजर सार्वजनिक गरेका हुन्। सिद्धार्थ आनन्द निर्देशित फिल्मको टिजर आइतबार बिहान सार्वजनिक भएको हो।  १ मिनेट ११ सेकेन्डको टिजरमा...

पाख्रीवासको वृहत् कफी योजना अलपत्र

१० मिनेट अघि   थाहाखबर

धनकुटा : धनकुटाको पाख्रीवास नगरपालिकाले पाँच वर्ष अघि ठुलो उत्साह र आशाका साथ सुरु गरेको कफी विकास कार्यक्रम अलपत्र परेको छ। कार्यक्रम अलपत्र हुँदा नगरपालिका तथा प्रदेश सरकारले गरेको करोड बढीको लगानी बालुवामा पानीझैँ भएको छ। नगर र प्रदेश सरकार...

थापाथलीको ट्राफिक प्रहरी प्रभागमा ठूलो संख्यामा प्रहरी परिचालन (तस्बिरहरू)

११ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित कालमोचन घाटको अवैध संरचनामा डोजर चलाएको छ। आइतबार बिहान साढे ११ बजेपछि महानगर प्रहरी डोजरसहित थापाथली पुगेको थियो। थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग रहेको भवन भत्काउन भनेर महानगरको टोली डोजरसहित पुगेको थियो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख...

सफल कृषक देउपुरका ‘मौरी बाजे’ र ‘मौरी’को आत्मीयता

१३ मिनेट अघि   थाहाखबर

पर्वत : जिल्लाको मोदी गाउँपालिका–१ देउपुरका ७३ वर्षीय टीकाराम जैसी गाउँमा गाउँमा मात्रै होइन जिल्लामा नै ‘मौरी बाजे’ भनेर चिनिन्छन्। उनको जीवनको सबैभन्दा रमाइलो पक्ष भनेको मौरीसँगको सम्बन्ध हुनुले नै उनको पहिचान ‘मौरी बाजे’ मा बदलियो। दुई दशकभन्दा अगाडिबाट सुरु...

नेपाल जेनजी फ्रन्टले सुरू गर्‍यो मतदाता सचेतना अभियान

१५ मिनेट अघि   सेतोपाटी

नेपाल जेनजी फ्रन्टले निर्वाचनलाई लक्षित गर्दै मतदाता सचेतना अभियान सुरू गरेको छ। आइतबार बिहान रक्षा बम संयोजक रहेको जेनजी फ्रन्टका सदस्यहरू काठमाडौंका विभिन्न स्थानमा पुगेर मतदाता सचेतना र मतदाता नामावलीमा दर्ता गर्न अनुरोध गर्दै अभियान चलाएको हो।  फ्रन्टका सदस्यहरू अमृता...

'बाहुबलीः द एपिक' ले कस्तो गर्दैछ व्यापार?

१८ मिनेट अघि   सेतोपाटी

प्रभास स्टारर दक्षिण भारतीय फिल्म 'बाहुबलीः द एपिक' ले भारतीय बक्स अफिसमा १७ करोड भारू कमाएको छ। एसएस राजामौली निर्देशित यो फिल्मले शनिबारसम्म उक्त कमाइ गरेको हो।  भारतीय ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार, फिल्मले शनिबार भारतमा अनुमानित ६.६२ करोड नेट कलेक्सन गरेको...

मध्येरातमा जंगी अड्डा छिरेर युवकले गरे तोडफोड, रातभरि बसे शौचालयमा

१९ मिनेट अघि   सेतोपाटी

काठमाडौंमा रहेको नेपाली सेनाको मुख्यालय जंगी अड्डामा एक युवक मध्यराति छिरेर तोडफोड भएको खुलेको छ। असोज १८ गते मध्यराति ११ बजे एक युवक जंगी अड्डा प्रवेश गरी भोलिपल्ट पौने १२ बजेमात्रै निस्किएको खुलेको हो। उनी सिन्धुली घर भई काठमाडौंको न्युरोड...

लुम्बिनी हेरिटेजको सञ्चालन अब क्राउन प्लाजाको नामबाट, आइपिओको पनि तयारी

२९ मिनेट अघि   सेतोपाटी

अन्तर्राष्ट्रिय आतिथ्य समूह आइएचजी होटल्स एन्ड रिसोर्ट र लुम्बिनी हेरिटेज लिमिटेडबीच सहकार्य सम्झौता सम्पन्न भएको छ।  सम्झौता अनुसार लुम्बिनीमा ‘क्राउन प्लाजा लुम्बिनी’ नामक विश्वस्तरीय होटल सञ्चालन हुने भएको छ। भारतको नयाँ दिल्लीमा भएको विशेष कार्यक्रममा लुम्बिनी हेरिटेजका अध्यक्ष सुभाष अमात्य...

बञ्चरेडाँडावासीको समस्या १५ दिनभित्रै समाधान गर्ने मन्त्री घिसिङको प्रतिबद्धता, हट्यो फोहोर बिर्सजन अवरोध

३६ मिनेट अघि   सेतोपाटी

काठमाडौंको फोहोर बिर्सजन स्थल बञ्चरेडाँडा पुगेर मन्त्री कुलमान घिसिङले आज स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू सँग छलफल गरेर समझदारी जुटाएका छन्। यससँगै करिब एक सातादेखि स्थानीय बासिन्दाहरूले फोहोर बिर्सजनमा गरेको अवरोध खुल्ने भएको छ।  ‘मन्त्रीजी आज बञ्चरेडाँडा आउनुभएको थियो, उहाँले गर्न...

बञ्चरेडाडाँको अवरोध हट्यो, आजैबाट फोहोर विसर्जन सुरु

३८ मिनेट अघि   थाहाखबर

काठमाडौं : बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध भएको चार दिनपछि हटेको छ। आज(आइतबार) शहरी विकासमन्त्री कुलमान घिसिङ सहितको टोली बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूलाई यसअघि भएका माग १५ दिन भित्र पुरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न दिएको नुवाकोटको ककनी...

गुरू ट्राभल्सलाई अन्तर्राष्ट्रिय ‘ट्राभलर्स च्वाइस अवार्ड’

३८ मिनेट अघि   सेतोपाटी

गुरू ट्राभल्स लिमिटेडले अन्तर्राष्ट्रिय ट्रिपएडभाइजरको ‘ट्राभलर्स च्वाइस अवार्ड २०२५’ पाएको छ। यो सम्मानले गुरू ट्राभल्सलाई विश्वका शीर्ष १० उत्कृष्ट ट्राभल कम्पनीमध्ये एकको रूपमा मान्यता दिएको हो।  यात्रुको समीक्षा र सन्तुष्टिका आधारमा ट्रिपएडभाइजरले हरेक वर्ष यो पुरस्कार प्रदान गर्ने गर्छ। कम्पनीका प्रमुख...

एक हुँदै माओवादी–एकीकृत समाजवादी, २० कात्तिकमा संयुक्त बैठक

४२ मिनेट अघि   थाहाखबर

काठमाडौं : एकताका लागि तयार भएका वाम पार्टीहरूबीच २० कात्तिकमा संयुक्त बैठक बस्ने भएकाे छ। माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत अन्य आठ दल तथा समूह एकताका लागि तयार भएका छन्।  एकतामा आउन तयार भएका दलहरूकाे बैठक २० गते बाेलाउने निर्णय आइतबारकाे माओवादी सचिवालय बैठकले...

जनार्दन शर्माले गरे माओवादी सचिवालय बैठक बहिस्कार

४२ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)को सचिवालयय बैठक नेता जनार्दन शर्माले बहिस्कार गरेका छन्।  आइतबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा नेता शर्मा सहभागी नभएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।  'हिजो आफ्नो कुरा राखेर निस्कनुभएको थियो। आज बैठकमा आउनुभएन,' प्रवक्ता सापकोटाले भने। शर्माले शनिबारको बैठकमा...

मितेश ताम्राकारको 'घिन्ताङ घिसी ट्वाक' सार्वजनिक (भिडिओ)

५७ मिनेट अघि   सेतोपाटी

मितेश ताम्राकारले आफ्नो नयाँ गीत 'घिन्ताङ घिसी ट्वाक' सार्वजनिक गरेका छन्। बैंकर समेत रहेका मितेशको आफ्नै शब्द तथा संगीत रहेको गीत झ्याउरे लयमा आधारित डान्स नम्बर हो। गीतमा मौलिक संस्कृति र प्रेमको फ्युजन पाइन्छ। भक्तपुरको जीवन्त संस्कृति, ऐतिहासिक गल्लीहरू, दरबार क्षेत्र...

तत्काल ठूलो कर्जा प्रवाह नहुने स्थिति, १७५ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : बैंक तथा वित्तीय संस्थाहरूबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने स्थीति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप खिच्न थालेको छ । पछिल्ला दिनहरूमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैंक, वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिरहेको छ । यसैलाई व्यवस्थापन गर्न...

अब सार्वजनिक संस्थानको सेवा र कारोबार विद्युतीय माध्यमबाट

१ घण्टा अघि   सेतोपाटी

सरकारी स्वामित्वमा रहेका कम्पनी तथा संस्थानहरूबाट लिइने सेवा प्रवाह र वित्तीय कारोबार सुविधा विद्युतीय माध्यबाट दिने नीति सरकारले अघि बढाएको छ।  सरकारले हालै जारी गरेको ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति २०८२’ मार्फत यस्तो नीति अघि सारेको हो। यो नीतिको...

ट्राफिक प्रहरी प्रभागको भवन भत्काउन थापाथली पुग्यो महानगर प्रहरी (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको ट्राफिक प्रहरी प्रभागको भवन भत्काउने भएको छ। आइतबार बिहान महानगर प्रहरीको टोली थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा पुगेको हो। ठूलो संख्यामा महानगर प्रहरी त्यहाँ पुगेको छ। ट्राफिक प्रहरी र नेपाल प्रहरी पनि ठूलो संख्यामा परिचालन भएका छन्।...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१ घण्टा अघि   सेतोपाटी

लगातर घट्दो क्रममा रहेको सुनको भाउ शुक्रबारदेखि बढ्न थालेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक हेर्दा शुक्रबारको तुलनामा आइतबार पनि सुन प्रतितोला सात सय रूपैयाँले बढेको हो।  आइतबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार सात सय...

सुरेन्द्र भण्डारीको संयोजकत्वमा डेमोक्रेटिक जेनजी फोरम गठन

१ घण्टा अघि   सेतोपाटी

सुरेन्द्र भण्डारीको संयोजकत्वमा डेमोक्रेटिक जेनजी फोरम गठन भएको छ। लोकतन्त्रमा आस्था राख्ने जेनजी पुस्ताको फोरम आइतबार गठन गरिएको हो। यो फोरमको सदस्यमा पुजन चाम्लिङ राई, रिशा थापा, सरोज विष्ट, विशाल शाही,  कुम्भराज सहकारी देउवा, जनक साउद, लक्ष्मीप्रसाद पौडेल, महेन्द्र कुंवर, रमेश न्यौपाने, सुनिता...

नेशनल स्वीमिङ च्याम्पियनसिपको उपाधि सगरमाथा स्वीमिङ क्लबले जित्यो

१ घण्टा अघि   सेतोपाटी

दोस्रो नेपालगन्ज नेसनल स्विमिङ च्याम्पियनसिप २०२५ को उपाधि ललितपुरको सगरमाथा स्वीमिङ क्लबले जितेको छ। शनिबार बेलुकी अबेर सकिएको प्रतियोगिताको प्रथम र द्वितीय स्थान सगरमाथाले नै कब्जा गरेको हो । नेपालगन्ज स्वीमिङ क्लब बाँकेले आयोजना गरेको प्रतियोगितामा सगरमाथा क्लबले २७२ अंक...

मोन्था चक्रवातको प्रभाव कम भए सँगै यस्तो देखियो काठमाडौं उपत्यका, तस्वीरहरू

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : बंगालको खाडीमा विकसित  ‘मोन्था चक्रवात’ लगायत पश्चिमी वायुका प्रभावका कारण कात्तिक १३,१४ र १५ गते काठमाडौं उपत्यकासहित देशभरी वर्षा भयो। आज आइतबार भने मोन्था चक्रवात लगायत मौसमी प्रणालीको प्रभाव कम भएसँगै मौसम केही सफा भएको छ। ड्रोनबाट खिचिएको काठमाडौं...

काठमाडौंको फोहोर नउठेपछि बञ्चरेडाँडा पुगे मन्त्री घिसिङ

२ घण्टा अघि   सेतोपाटी

ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगेका छन्। काठमाडौं उपत्यकाको फोहोर उठ्न छाडेपछि उनी बञ्चरेडाँडा पुगेका हुन्। मन्त्री घिसिङले आइतबार बिहान बञ्चरेडाँडा क्षेत्रको अवलोकन गरेका छन्। विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनमा नआएको भन्दै स्थानीय बासिन्दाले बञ्चरेडाँडामा फोहोर...

सुन बढ्यो, चाँदी घट्यो

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ बढेको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ बढेको हो। अघिल्लो दिन शुक्रबार तोलामा २७ सय बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ३९...

कांग्रेस रामेछापमा ‘युवा नेतृत्व’ को बहस तीव्र, नयाँ पुस्तालाई अवसर दिन माग

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेनजी आन्दोलनपछि राजनीतिमा युवाहरूको खाेजी भइरहँदा नेपाली कांग्रेस रामेछापमा ‘युवा नेतृत्व’ को बहस सुरु भएको छ। नेपाली कांग्रेस रामेछापको वर्तमान संगठनात्मक अवस्था तथा पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै,रामेछाप कांग्रेससँग आबद्ध युवाहरूले काठमाडाैंमा विशेष भेलासहित छलफल गरेका हुन्।...