२७०६ विन्दुमा बन्द भयो नेप्से, नौ अर्ब ५० करोडको सेयर किनबेच
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से २.४० अंकले बढेर २७०६.३६ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम भने केही घटेको छ। बिहीबार नौ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार नौ अर्ब ५० करोड रूपैयाँको कारोबार भएको छ। ...