शिक्षा समितिमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र माओवादी सांसद रेखा शर्माबीच 'भनाभन'
विद्यालय शिक्षा विधेयक पारित गर्न भनेर बोलाइएको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आइतबारको बैठकमा सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माबीच भनाभन भएको छ। समितिको आइतबारको बैठकले विद्यालय शिक्षा विधेयक...