ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेस प्रवक्ता महतले केन्द्रीय समितिमा भने- गठबन्धन सरकारमा बस्न पनि गारो, नबस्दा पनि!

२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कम्तीमा ५० प्रतिशत प्रभाव राख्ने हिसाबले नेपाली कांग्रेस गठबन्धन सरकारमा सामेल भएको बताएका छन्। आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा गठबन्धन सरकारबारे धारणा राख्दै उनले भने, ‘गठबन्धन सरकार हो, बस्दा पनि गारो, नबस्दा पनि गारो तर सरकारमा...

लुम्बिनीमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय

१० मिनेट अघि   सेतोपाटी

सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ। लुम्बिनी प्रदेशसभामा  नाउपा संसदीय दलका नेता धर्मबहादुर चौधरीले पार्टी केन्द्रको निर्णय अनुसार नै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने...

शिक्षा समितिमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र माओवादी सांसद रेखा शर्माबीच 'भनाभन'

१५ मिनेट अघि   सेतोपाटी

विद्यालय शिक्षा विधेयक पारित गर्न भनेर बोलाइएको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आइतबारको बैठकमा सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माबीच भनाभन भएको छ। समितिको आइतबारको बैठकले विद्यालय शिक्षा विधेयक...

सांसद तामाङको प्रश्न : व्यवसायीहरू मर्ने‚ बैंकहरू धनी बन्ने ?

१६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले व्यवसायीहरू मर्ने र बैंकहरू धनी बन्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन्। आइतवार अर्थ समितिमा बाफिया विधेयकमा भएको छलफलमा कानून बन्दा अर्थतन्त्रलाई चलायमान बनाउने गरी बनाउनुपर्ने बताएका हुन्। सिइओहरूलाई लगानी गर्न दिन नहुने कुरा उठेको...

०८४ सम्म मुलुकभरिका भूमिहीनहरूले लालपुर्जा वितरण गरिसक्छौं: उपप्रधानमन्त्री पौडेल

२३ मिनेट अघि   सेतोपाटी

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले दुई वर्ष भित्र मुलुकभरिका सबै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी लाई ०८४ भित्र जग्गाधनी प्रमाण पूर्जा वितरण गरिसक्ने दाबी गरेका छन्।  आइतबार रूपन्देहीको कञ्चन गाउँपालिकाका झन्डै ५०० परिवारलाई एकसाथ लालपुर्जा वितरण गर्दै उपप्रधानमन्त्री पौडेलले...

आज पनि विद्यालय शिक्षा विधेयक समितिबाट पारित नहुने, शिक्षा मन्त्रीले मागे समय

३५ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आइतबारको बैठकबाट पनि विद्यालय शिक्षा विधेयक पारित नहुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँग केही विषयमा अझै छलफल टुंगिन बाँकी नै रहेको भन्दै समय माग गरेका हुन्।...

निजी बैंकलाई विदेशमा शाखा खोल्न दिनु ‘चोरलाई चौतारो’ ठहर्छ : प्रेम सुवाल

३६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा निजी बैंकको शाखा खोल्न दिनु ‘चोरलाई चौतारो हुने टिप्पणी गरेका छन्। आइतवारको अर्थ समितिमा भएको बैंक तथा वित्तीय संस्थासम्बन्धि बाफिया विधेयकको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। सरकारी बैंकलाई...

देउवाको सन्देश लिएर सुदूरपश्चिमका मुख्यमन्त्रीले घरमै गएर भेटे रेशम चौधरीलाई

३८ मिनेट अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई आइबार बिहान बर्दियास्थित घरमै गएर भेटेका छन् । ‘उहाँ आज बिहान मेरो घरमा आउनु भएको थियो,’ रेशमले भने ‘ उहाँले सरकारको कुरा गर्नु भयो, यस्तै कुराकानी भयो।’ मुख्यमन्त्री शाहले...

आफताब आलम सफाइ प्रकरण: काठमाडौं आइपुगे रौतहट बम बिस्फोटमा घाइते भएका गौरीशंकर

४२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता आफताब आलमले सफाइ पाएपछि रौतहटमा बम बिस्फोटमा परी घाइते भएका भारतीय नागरिक गौरीशंकर राम चमार काठमाडौं आएका छन्। भारतको सीतामढीका उनले आइतबार काठमाडौंको भृकुटीमण्डपमा पत्रकार सम्मेलन समेत गरेका छन्। उनी रौतहटमा २०६४ चैत २७ गते संविधान सभामा धाँधली...

तारकेश्वरबाट एसइई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानले गर्‍यो सम्मान

४६ मिनेट अघि   सेतोपाटी

काठमाडौंको तारकेश्वरस्थित संस्थागत र सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियान नेपालले सम्मान गरेको छ। परिवर्तन अभियान नेपालले शनिबार नेपालटारमा कार्यक्रम गरेर पालिकाभरका कुल ७१ विद्यालयबाट एसइईमा सफल विद्यार्थीहरूलाई सम्मान गरेको हो। तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीका अनुसार पालिकाबाट विभिन्न विद्यालयबाट १७...

आधारभूत सिलाइकटाइले दिएको खुसीयाली

४७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : तीन महिनासम्म ललितपुर महानगरको तिखेदेवलमा चलेको आधारभूत सिलाइकटाइ कार्यक्रमले महिला लाभान्वित भएका छन् । नेपाल दलित महिला उत्थान केन्द्रको आयोजनामा गत चैत १५ गतेदेखि असार १५ गतेसम्म चलेको ३ महिने तालिमले ८ जना महिलालाई स्वरोजगार हुने मौका मिलेको छ...

डाक्टरहरूको आन्दोलन : कालोपट्टी बाँधेर अस्पतालमा बसे धर्ना

५७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : विरामीको उपचारमा लापर्बाही भएको भन्दै उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत चिकित्सकहरूले आइतबार अस्पतालमा धर्ना दिएका छन्।   संघको घोषित कार्यक्रमअन्तर्गत असार २२ गते आइतबार आ-आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने थियो।...

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

१ घण्टा अघि   सेतोपाटी

एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य ४५ प्रतिशत सम्पन्न भएको छ। राजमार्ग आयोजनाअन्तर्गत कोशी प्रदेशमा एकमात्र एलिफेन्ट क्रसिङ निर्माण तीव्र गतिमा अघि बढिरहेको आयोजनाका इञ्जिनीयर आश्रय महतले जानकारी दिए। उनका अनुसार यो क्रसिङ आयोजना वन्यजन्तुको सुरक्षालाई ध्यानमा...

नाउपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन, प्रधानमन्त्री ओलीले ३० दिनभित्र लिनुपर्छ विश्वासको मत

१ घण्टा अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिँदै त्यसको जानकारी सभामुख देवराज घिमिरेलाई दिएको छ। नाउपा अध्यक्षसमेत रहेकी संसदीय दल नेता रञ्जिता श्रेष्ठले आइतबार सभामुख घिमिरेलाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी...

'बेरुजुले आर्थिक सुशासनमा प्रश्न चिह्न, सार्वजनिक वित्तको कुशल व्यवस्थापन अपरिहार्य'

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : संसदीय समितिले बढ्दो बेरुजुले मुलुकको आर्थिक सुशासनमा ठूलो प्रश्न चिन्ह खडा गरेको जनाउँदै देशको समग्र विकास र समृद्धिका लागि सार्वजनिक वित्तको कुशल व्यवस्थापन अपरिहार्य भएको निष्कर्ष निकालेको छ ।  प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले आइतबार आयोजना गरेको बेरुजुसम्बन्धी राष्ट्रिय कार्यशालामा कानुनविपरीतको...

अल्पमत र बहुमतबाट अनुशासन कारबाही गरे पार्टी झन् अराजक हुन्छ: मीनेन्द्र रिजाल

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले अल्पमत र बहुमतबाट अनुशासन कारबाही गर्ने हो भने पार्टी झन् अराजक बन्ने बताएका छन्। आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै रिजालले भने, ‘अल्पमत र बहुमतबाट अनुशासन कारबाही गर्‍यौं भने अझै बढी अराजक...

बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं टावरका बारेमा बोलेका छन्। उनले पछिल्लो समय आफूमाथि कपोलकल्पित र भ्रामक सूचनाका माध्यमबाट निरन्तर रूपमा विभिन्न खालका आरोप र टीकाटिप्पणी हुन थालेपछि बाध्य भएर बोलेका हुन्। केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले काठमाडौं टावरको नक्सा पासको...

कांग्रेस केन्द्रीय समितिमा शशांकको प्रस्ताव- धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राखौं

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्न प्रस्ताव गरेका छन्। आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै कोइरालाले संविधान संशोधन गर्दा यही कुरा राख्न प्रस्तावसमेत गरेका हुन्। ‘धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राखौं, नेपाली कांग्रेस...

अनमेल विवाह र यातनाले निम्त्याएको भोजपुरको वीभत्स हत्याकाण्ड

२ घण्टा अघि   सेतोपाटी

अघिल्लो दिन साँझतिर गिरी परिवारको घरमा कुखुराको भाले काटेर खाने कुराकानी हुँदै गरेको छिमेकीले सुनेका थिए।  आइतबार बिहान तिनै छिमेकीले घरको सिकुवामा डोकोले छोपिरहेको अवस्थामा कुखुराको भालेलाई ज्यूँदै फेला पारे। तर, त्यो परिवारको घरमा उपलब्ध सबै सदस्यलाई भने घरैमा मृत...

यी विषयमा भएन सहमति, कहिले पारित होला शिक्षा विधेयक ?

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको प्रस्तावमा स्थगित भएको पाँच दिनपछि आज(आइतबार) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ। आज दिउँसो १ बजे बैठक बस्ने कार्यसूची छ। केही विषयमा सहमति नभएपछि...

राष्ट्रपति र उपराष्ट्रपति भइसकेकाहरू राजनीतिमा फर्किदा वितृष्णा बढाउँछ: चन्द्र भण्डारी

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले राष्ट्रपति र उपराष्ट्रपति भइसकेकाहरू फेरि सक्रिय राजनीतिमा फर्किदा त्यसले वितृष्णा बढाउने बताएका छन्। आइतबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति राजनीतिमा फर्किदा त्यसले आलोचना झन् बढाउनेतर्फ ध्यान दिन आग्रह गरेका हुन्। ‘राष्ट्रपति...

रोशी किनारमा जोखिमपूर्ण यात्रा (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

गत वर्ष असोजमा आएको बाढीले तहसनहस बनाएको बीपी राजमार्ग पुनः निर्माणको प्रक्रिया अगाडि बढेको छ।  रोशी खोलाले  बगाएको सडक बनाउन चार खण्डमा विभाजन गरी ठेक्का प्रकरण अगाडि बढाएको छ। तर काम अगाडि बढ्न पनि काम त्यति अगाडी बढ्न सकेको छैन । अहिले डाइभर्सन...

अदालतले म्याद नदिएपछि ठेकेदार मनोज भेटवाल छुटे

२ घण्टा अघि   सेतोपाटी

बैंकिङ कसुरमा पक्राउ परेका ठेकेदार मनोज भेटवाल केही दिनमै छुटेका छन्। जिल्ला अदालत काठमाडौंले म्याद नथपेकाले उनी छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार असार १९ गते म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा स्वास्थ्य अवस्थाका कारण म्याद...

अनुशासनका नाममा पार्टीमा एकपक्षीय कारबाही भइरहेको छ: एनपी साउद

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले अनुशासनका नाममा पार्टीभित्र एकपक्षीय कारबाही भइरहेको बताएका छन्। आइतबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले भने, ‘पार्टीभित्रको अनुशासन, गुटबन्दी र असमान व्यवहार देखिएको छ। अनुशासनका नाममा एक पक्षीय कारबाही भएको छ। यसले...