लुम्बिनीमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय
सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ। लुम्बिनी प्रदेशसभामा नाउपा संसदीय दलका नेता धर्मबहादुर चौधरीले पार्टी केन्द्रको निर्णय अनुसार नै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने...