ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

लिग-२ मा आज स्कटल्याण्डसँग भिड्दै नेपाल

२ मिनेट अघि   सेतोपाटी

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९:३० बजे खेल सुरु हुनेछ। नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन्। जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी...

बेंग्लुरू आइपिएलको प्लेअफमा

७ मिनेट अघि   सेतोपाटी

रोयल च्यालेन्जर्स बेंग्लुरू इन्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफमा पुगेको छ। आइतबार पञ्जाब किंग्सलाई पराजित गर्दै बेंग्लुरूले प्लेअफमा स्थान सुनिश्चित गरेको हो। एक खेल बाँकी रहेको बेंग्लुरू १८ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको गुजरात टाइटन्सको १६, तेस्रो स्थानको सनराइजर्स हैदरावादको...

बजार घटेका बेला यी कम्पनीमा गर्न सकिन्छ लगानी

२० मिनेट अघि   सेतोपाटी

पछिल्लो समय सेयर बजार २७०० देखि २८०० विन्दुबीच रहेर तलमाथि गरिरहेको छ। बजारले स्पष्ट दिशा समात्न नसके पनि केही समयदेखि २७०० विन्दु पार गरेर तल ओर्लिन चाहिरहेको छैन। बजार घटेको यस्तो समयमा राम्रा कम्पनी छानेर लगानी गर्दा तुलनात्मक रूपमा लाभ बढी हुन...

किन बस्दैछ एमाले सचिवालय बैठक?

४५ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले सचिवालय बैठक सोमबार बस्दैछ। बैठक सोमबार दिउँसो ३ बजे भक्तपुर गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने एमालेका नेताहरूले बताएका छन्। आजको बैठकमा कार्यविभाजनलाई प्राथमिकतामा राखिएको छ। गत मंसिरको अन्तिम हप्ता ११ औं महाधिवेशन भएर नयाँ नेतृत्व चयन...

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ परिन् असनबाट

५६ मिनेट अघि   सेतोपाटी

केन्द्रीय कारागार सुन्धाराबाट फरार भएकी कैदी पक्राउ परेकी छन्। शुक्रबार राति साढे १ बजे भागेकी २५ वर्षीया सपना तामाङलाई काठमाडौंको असनस्थित बांगेमुढाबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए। उनी अपहरण, शरीरबन्धक, कर्तव्यज्यान लगायत कसुरमा...

एनआरएनए एनसिसी हङकङद्वारा ‘रक्तदान–जीवनदान’ कार्यक्रम

१ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङ अन्तर्गतको युथ फोरमले एचकेआरसीबीटीएस हङकङको आयोजनामा 'रक्तदान गरौं, जीवन बचाऔं' भन्ने नारासहित नेपाली नयाँ वर्ष २०८३ विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा करिब ४० जनाले रक्तदान गरेका आयोजकले जनाएको छ। सामाजिक सेवामार्फत मानव...

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

१ घण्टा अघि   सेतोपाटी

म्याग्दीको मंगला गाउँपालिका–२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन्। हालै विवाहबन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत लगानीमा सडकबत्ती जडान गर्नुभएको हो। सडकबत्ती जडान भएपछि रातको समयमा उज्यालो हुँदा हिँडडुल...

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

१ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ। विभागका अनुसार आज दिउँसो कोशी...

कोरलानाकामा थप 'बिटिएस' सञ्चार उपकरण जडान

१ घण्टा अघि   सेतोपाटी

मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ। लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार कोरलानाकामा थप सञ्चार उपकरण जडान गरिएको जनाएको छ। कोरलानाकामा तीन...

अमेरिकी डलरको मूल्य स्थिर, अरू मुद्राको कति छ विनिमयदर?

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको दरभाउ स्थिर छ। आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ। आइतबार पनि...

सरकारको त्यो निर्णयले सांसद भूमिका श्रेष्ठ खुसी पनि भइन्, सरप्राइज पनि

२ घण्टा अघि   सेतोपाटी

सरकारले केही दिनअघि गरेको एउटा निर्णयले पहिलो पारलैंगिक (ट्रान्सजेन्डर) महिला सांसद भूमिका श्रेष्ठलाई एकसाथ दुईवटा अनुभूति गरायो — उनी त्यो निर्णयबाट 'सरप्राइज' भइन् र सँगसँगै एकदमै खुसी पनि भइन्। प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद श्रेष्ठलाई एकसाथ 'सरप्राइज'...

कांग्रेसको लेखा समितिमा ३ सदस्य मनोनीत

११ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा ३ सदस्य मनोनीत गरेको छ। सभापति गगन थापाले केन्द्रीय सदस्य भरतकुमार शाह संयोजक रहेको लेखा समितिमा आइतबार ३ जना सदस्य मनोनीत गरेका हुन्। धनुषाका दिलीप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई लेखा समिति सदस्य...

गगनका १ सर्त, ३ प्रस्ताव

१२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला लगायतले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक नगर्न नेता-कार्यकर्ताहरूलाई आह्वान गरिरहेका बेला सभापति गगन थापाले सार्वजनिक रूपमै एक सर्त र तीन प्रस्ताव अघि सारेका छन्। उनको सर्त...

बुख्याचा र कठपुतली!

१३ घण्टा अघि   सेतोपाटी

रिटिक्क रसिलो ह्यान्डसम हँसिलो केही गज्जब लछार्ला जस्तो सबैलाई पछार्ला जस्तो छमछमी नाच्ला जस्तो अहिले नै बोल्ला जस्तो तर परालको मन पोल्दै पोल्दैन बुख्याचा ऊ बोल्दै बोल्दैन।   बोले बोले जस्तो लाग्छ बोली अरू कसैको नाचे नाचे झैँ लाग्छ धागो...

आइटी र कृषि क्षेत्र केन्द्रित देखिन थाल्यो वैदेशिक लगानी

१३ घण्टा अघि   सेतोपाटी

साना उद्योग केन्द्रित वैदेशिक लगानीको स्वीकृतिमा सुधार देखिएको छ। मध्यम र ठूला उद्योगमा भने यो वर्ष वैदेशिक लगानीको प्रतिबद्धता तथा स्वीकृति अति न्यून देखिएको छ।  उद्योग विभागको तथ्यांकले विदेशी लगानीको ढाँचा बदलिएको संकेत गरेको छ। २०८२ साउनदेखि २०८३ वैशाखसम्म (१० महिनामा)...

पोखरामा बजाज चेतक इभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम

१३ घण्टा अघि   सेतोपाटी

नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षणसँगै बजाज चेतक इभीले आफ्नो विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको न्यूरोडमा आफ्नो नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ। वैशाख ३ गते आयोजित उद्घाटन समारोहसँगै सञ्चालनमा आएको यो नयाँ सोरूम राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम...

तीन वर्ष हुँदा मेसीले नुहाइदिएका थिए, अहिले भनिँदैछ 'भविष्यका मेसी'!

१३ घण्टा अघि   सेतोपाटी

PLAYERS TO WATCH फुटबलका हरेक प्रतियोगितामा सधैं एउटा नयाँ स्टारको खोजी भइरहन्छ। राम्रो खेल्ने हरेक खेलाडीलाई ब्राजिलका पेले वा अर्जेन्टिनाका म्याराडोनासँग दाँज्ने काम संसारका हरेक फुटबलप्रेमीले गर्दै आएका छन्। त्यसमाथि दुई दशकदेखि लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोले फुटबल मैदानमा राज...

२०४८ यताकै ठूलो आर्थिक सुधार गर्ने अर्थमन्त्रीको प्रतिबद्धता कसरी हुन्छ पूरा?

१५ घण्टा अघि   सेतोपाटी

बजेट २०८३/८४ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनअघि एक कार्यक्रममा वर्तमान सरकारले २०४८ सालयताकै ठूलो आर्थिक सुधार गर्ने बताएका थिए। आर्थिक पत्रकार समाज (सेजन) को उक्त कार्यक्रममा डा. वाग्लेले भनेका थिए, 'अर्थतन्त्रका लागि सुनौला दिनहरू आउँदैछन्। हामी २०४८ सालयताकै ठूलो...

बुटवलमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (तस्बिरहरू)

१५ घण्टा अघि   सेतोपाटी

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय भेला बुटवलमा सुरू भएको छ। सरकारले व्यवस्थापन बिना नै आफूहरूका घर टहरामा डोजर चलाएर हटाउन खोजेको भन्दै देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित भएका छन्। सोही क्रममा आइतबार बुटवलमा राष्ट्रिय भेला आयोजना गरेका हुन्।...

पुरानो मेट्दै, नयाँ लेखिँदै मन्त्रालयका नाम (तस्बिरहरू)

१६ घण्टा अघि   सेतोपाटी

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाएको छ। अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित कुल १८ मन्त्रालय मात्रै कायम गरिएको छ। वैशाख ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्दै...

प्रधानन्यायाधीश सिफारिस विरूद्ध परेका रिट दरपीठ, दरपीठ विरूद्ध परेका निवेदन 'होल्ड'

१६ घण्टा अघि   सेतोपाटी

प्रधानन्यायाधीशमा मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषदको निर्णयविरूद्ध पेस भएका रिट दरपीठ भएपछि त्यसविरूद्ध परेका निवेदन सर्वोच्च अदालत प्रशासनले 'होल्ड' मा राखेको छ। सर्वोच्च अदालतका रजिस्ट्रारले वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिसविरूद्ध परेका तीनवटा रिट दरपीठ गर्ने आदेश गरेका थिए। आफ्नो...

रूसी संसदले पारित गर्‍यो पुटिनलाई अरू देशमा सैन्य आक्रमणको अधिकार दिने विधेयक

१६ घण्टा अघि   सेतोपाटी

रूसको संसदले राष्ट्रपति भ्लादिमिर पुटिनलाई विदेशी मुलुकहरूमा आक्रमणको अधिकार प्रदान गर्ने विधेयक पारित गरेको छ। विदेशी राष्ट्र वा रूस सदस्य नरहेको अन्तर्राष्ट्रिय अदालत वा संस्थाहरूद्वारा पक्राउ परेका, अनुसन्धानमा तानिएका, मुद्दा चलाइएका वा कुनै पनि किसिमले दुर्व्यवहारमा परेका रूसी नागरिकहरूको रक्षाका...

गगनले भने- कांग्रेस मिलाउन के गर्नुपर्ने हो? दुइटा पार्टी त छैन!

१६ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनमा सहभागी नरहेको पक्षलाई पनि सँगसँगै लिएर जान र पार्टीलाई एकताबद्ध बनाउन आफूले प्रयास गरिरहेको बताएका छन्।  सार्वजनिक मञ्चहरू तथा पार्टीका नेताहरूको घरघरमा पुगेर पार्टीलाई एकताबद्ध बनाउन आफूले प्रयास गरे पनि कतिपयले पार्टी एकताबद्ध...

काठमाडौं फिल्म फेस्टिभलको प्रवद्र्धन गर्न सुनिता डंगोल कान्स जाँदै

१६ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाने भएकी छन्।  महानगरपालिकाले आयोजना गर्न लागेको 'काठमाडौं फिल्म फेस्टिभल' को औपचारिक घोषणा तथा अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने उद्देश्यले उनको भ्रमण हुन लागेको हो। छोटो समयमा निर्णय लिएर भ्रमण...