कांग्रेसको लेखा समितिमा ३ सदस्य मनोनीत
नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा ३ सदस्य मनोनीत गरेको छ। सभापति गगन थापाले केन्द्रीय सदस्य भरतकुमार शाह संयोजक रहेको लेखा समितिमा आइतबार ३ जना सदस्य मनोनीत गरेका हुन्। धनुषाका दिलीप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई लेखा समिति सदस्य...
