२५ वर्षअघि ढलेको रूख काट्न पाउँदाको खुसी
चितवनको कालिका नगरपालिका–८ स्थित गैरीबारीको उजाड पाखोमा २५ वर्षअघि एउटा सपना रोपिएको थियो। तत्कालीन जिल्ला वन कार्यालयले हैसियत बिग्रिएको ५.१९ हेक्टर वन क्षेत्र चुवारटाँडी कबुलियती वनको नाममा स्थानीयलाई सुम्पिएको थियो। लारीमाया गुरूङको दह्रो नेतृत्व र स्थानीय १२ परिवारको अथक प्रयासले...
