माउन्ट एभरेष्ट पावरको आइपिओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन?
माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख आज (बिहीबार)देखि आइपिओ बिक्री गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ८६ करोड रूपैयाँको ३० प्रतिशत अर्थात...
