दलको सरकारले गर्ने सबै नियुक्ति राजनीतिक हुन्छन्, क्षणिक राजनीति नगरौं - कांग्रेस प्रवक्ता चालिसे
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले दलको सरकारले गर्ने सबै नियुक्ति राजनीतिक हुने बताएका छन्। अहिलेसम्म दलका सरकारले गरेका नियुक्ति राजनीतिक भएको र अब पनि राजनीतिक नै हुने उनले बताए। बालेन शाह नेतृत्वको रास्वपा सरकारको सिफारिसमा राष्ट्रपतिले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था...
