मुम्बई भर्सेस हैदराबाद : ३२ छक्का र कीर्तिमानै कीर्तिमानको खेल
आइपिएल २०२६ मा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्समाथि ऐतिहासिक जित निकालेको छ। मुम्बईले दिएको २४४ रनको लक्ष्य हैदराबादले ४ विकेटको क्षतिमा ८ बल बाँकी छदा पार गरेर कीर्तिमानी प्रदर्शन गर्यो। खेलमा मुम्बईका रायन रिकेल्टनले ५५ बलमा नटआउट १२३ रन बनाउँदा हैदरावादका ट्राभिस...
